बाँके प्रहरी दत्तचित्त भएर काम गर्छ : प्रमुख जिसी

नेपालगन्ज । बाँकेको प्रहरी प्रमुखको जिम्मेवारीमा आउनुभएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बाँकेका पत्रकारहरुसंग अन्तरक्रिया गर्नुभएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारसंग...

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन-जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा...

डा.कुर्मी फोकल पर्सन रहनेगरी भेरीमा ‘जेनजी क्लिनिक’ स्थापना

नेपालगन्ज । सरकारले देशका विभिन्न अस्पतालमा जेनजी क्लिनिक स्थापना गरेको छ । यस क्रममा बाँमेमा आन्दोलनका घाइतेहरुको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा ‘जेनजी क्लिनिक’...

तालाबन्दीका कारण डुडुवामा दुई सातादेखि सेवा प्रभावित

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा दुई सातादेखि गाउँपालिकाको दैनिक कार्य संचालन रोकिएको छ । गाउँपालिका कार्यालयमा केही व्यक्ति पसेर गाउँपालिकाको केही सामानहरुमा आगजनी गरे...

पत्रकार महासंघ बाँकेको वेबसाइट सार्वजनिक

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले कार्यालयको वेबसाइट सार्वजनिक गरेको छ । कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरेर शाखाले शुभकामना आदान प्रदानको अवसरमा...

काँग्रेस बाँके ३ को तीन निर्णय: सांघातिक आक्रमणको निन्दा

नेपालगन्ज । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर ३ ले विभिन्न निर्णय गरेको छ । क्षेत्रीय सभापति नक्की खाँको अध्यक्षतामा बुधबार बसेको बैठकले विभिन्न निर्णय...

प्रजिअको व्यवहारप्रति नागरिक अगुवाको आपत्ति

नेपालगन्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीबाट भएको दुव्र्यवहारको घटनाप्रति नागरिक...

प्रजिअको विवादित अभिव्यक्ति : युवाले गरे खबरदारी

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई खबरदारी गरिएको छ । विवादित अभिव्यक्ति दिएको भन्दै नेपालगन्ज युवा र जेनजी समूहले प्रमुख जिल्ला अधिकारी...

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा सपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार राती आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष...

कोहलपुरमा अत्याधुनिक फुटबल रंगशाला निर्माण सुरु

कोहलपुर । कोहलपुर नगरपालिकामा अत्याधुनिक रंगशाला निर्माण सुरु भएको छ । कोहलपुर वडा नम्बर २ स्थित १३ विघा मैदानमा बन्न लागेको अत्याधुनिक सुविधासम्पन्न फुटबल रङ्गशालाको...

Stay connected

3,393FansLike
0FollowersFollow