सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु
चितवन । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय...
बाजुरामा सुरक्षा चुनौती, ७० मध्ये ४ वटा मतदानस्थल मात्र सामान्य
बाजुरा । मंसिर ४ गते हुने चुनावलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशका सुरक्षा प्रमुखले बाजुरामा अनुगमन गरेका छन् ।
गत वैशाखमा भएको स्थानीय चुनावमा बाजुराको बूढीगंगामा...
तीन दिनभित्र नतिजा सार्वजनिक गर्ने, बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न सुझाव
काठमाण्डौ । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ ।
चुनावको तयारीबारे जानकारी...
नेपालगञ्ज म्याराथनको पुरस्कार घोषणा, बिजेताले डेढ लाख पाउने
नेपालगञ्ज । आगामी मंसिर २४ गते नेपालगञ्जमा आयोजना हुने आठौं नेपालगञ्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत गर्ने भएको छ । आयोजक...
आचार संहिता उल्लघन कार्य निगरानीमा : प्रमुख निर्वाचन अधिकृत धनसिंह महरा
यहि मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि सबै सरकारी कर्मचारीहरु निर्वाचन आयोगले खटाएको स्थानमा खटिने छ्न् । आजैबाट...
आजदेखि तीन दिनका लागि सीमा नाका बन्द हुँदै
नेपालगञ्ज । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव सुरक्षाका कारण आज बिहीबार रातीदेखि सीमा नाका बन्द हुने भएको छ ।
चुनावलाई निष्पक्ष तथा शान्तिपूर्ण...
नेपालगञ्जमा बम बिस्फोट : बाँके प्रहरीद्धारा आधिकारिक विवरण सार्वजनिक
नेपालगञ्ज । नेपालगञ्जको भृकुटी नगरस्थित एक घरमा भएको बम बिस्फाट घट्नाको बिस्तृत विवरण सार्वजनिक भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१० को भृकुटी नगरको एक...
नेपालगञ्जमा बम बिस्फोट हुँदा दुई जना घाइते
नेपालगन्ज । बम बनाउने क्रममा बिस्फोट हुँदा नेपालगञ्जमा बुधबार राती मंगलबार राती करिब ८ बजेको समयमा दुई जना घाइते भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा...
नरैनापुर र राप्ती सोनारीमा जहाँ समस्या, त्यहाँ पुग्ने नमुना
बाँके । विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) सबैभन्दा बढी प्रभावित बन्यो नरैनापुर । कोरोना भाइरसले नरैनापुरलाई ‘हट स्पट’ बनाउँदै गर्दा नागरिक ठूलो...
बाँकेका बिभिन्न कलेज तथा पालिकाहरुमा नमूना मतदानको अभ्यास
नेपालगञ्ज । नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौंको आयोजनमा जिल्ला युवा क्लब संजाल बाँकेको समन्वयमा नेपालगञ्जका बिभिन्न कलेजहरुमा नमूना मतदानको अभ्यास गरिएको छ ।
बाँकेमा...









