श्रमिकहरु तातो हावाको उच्च जोखिममा
प्रहलाद विश्वकर्मानेपालगज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा लु (तातो हावाको लहर) प्रतिकार्य कार्यक्रम सम्बन्धी सरोकारवाला बीच समन्वय कार्यशाला सोमवार नेपालगंजमा सम्पन्न...
बाँकेमा बालबालिका लक्षित खाेप अभियान लक्ष्य नजिक, दुई दिन थप
नेपालगन्ज । बाँकेमा बालबालिकाहरूका लागि काेभिड-१९ बिरूद्व संचालन भएकाे खाेप अभियान लक्ष्य नजिक पुगेकाे छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठका अनुसार जिल्लामा संचालन...
आयआर्जनका लागि काेहलपुरमा १६ जना महिलालाई सहयाेग बितरण
काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाका महिलालाई आयआर्जनका लागि बस्तुगत टेवाका बस्तु प्रदान गरिएकाे छ ।
आईतवार महिला तथा बालबालिका शाखा कार्यालयकाे प्राङ्गणमा काेहलपुर नगरपालिकाका १६...
नेपालगन्जका वडाहरू याेजना संकलनमा व्यस्त
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका याेजना संकलन तथा वडा भेलालाई वडा कार्यालयले तिब्रता दिएका छन् ।
चालू आर्थिक वर्षकाे समाप्तीकाे अन्तिम चरण र आर्थिक वर्ष २०७९/८०...
नगरबासीको लापरवाहका कारण फोहोरलाई मल बनाउन समस्या
रुपा गहतराजनेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा दैनिक ३० टनभन्दा बढी फोहोर उत्सर्जन हुन्छ । उपमहानगरले त्यस्तो फोहोर ल्यान्डफिल साइटमा जम्मा गर्दै आएको छ ।
तीन वर्षअघि सञ्चालनमा आएको...
मल अभाव र महंगी बिरुद्ध एमालेद्धारा दुई घण्टा प्रदर्शन
नेपालगञ्ज । किसानलाई तत्काल मलको व्यवस्थापनको माग गर्दै नेपालगञ्जमा प्रदर्शन गरिएको छ । नेपालगञ्जको चर्को घाममा नेता कार्यकर्ताहरुले बिहान ११ बजेदेखि दुई घण्टा प्रदर्शन...
बाँकेमा लागुऔषध प्रयोगकर्ता र मुद्दा बढदै
नेपालगञ्ज । बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा...
जानकीको बजेट ५९ करोड ५३ लाख
मानपुर । बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड ५३ लाखको प्रस्तुत गरेको छ ।
१२ गाउँसभामा शुक्रबार गाउँपालिका उपप्रमुख रामप्यारी यादवले...
पेशागत र बातावरणीय स्वास्थ्यमा जागरुक बन्दै बाँकेका स्थानीय तहहरु
नेपालगञ्ज । नगरपालिका, गाउँपालिकामा औपचिक र अनौपचारिक क्षेत्रमा आबद्ध सरसफाईकर्मी र अगुवा कृषकहरुका लागि पेशागत सुरक्षा र विषादी प्रयोग सम्बन्धी तालिम संचालन गरिएको छ...
खजुराको बजेट ८३ करोड ८५ लाख
खजुरा । बाँकेको खजुरा गाउँपालिकाले ०७९/८० का लागि ८३ करोड ८५ लाखको बजेट ल्याएको छ । शुक्रबार ११ औँ गाउँसभामा उपप्रमुख मन्जु मल्लले ८३...









