बिधुत समस्या बारे कुलमान र मेयर विष्टबीच छलफल, छिट्टै समाधान गर्न प्रतिबद्ध
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्जमा देखिएको विद्युत अनियमितताको समाधानका विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गर्नुभएको छ ।
नेपालगञ्जमा...
मातृ मृत्यु हुने प्रदेशकै पहिलो नम्बरमा बाँके
नेपालगञ्ज । बाँके प्रदेशकै मातृ मुत्युको उच्च जोखिममा रहेको देखिएको छ । लुम्बिनी प्रदेशको बाह्र वटै जिल्लामध्ये बाँके मातृ मृत्युदरको पहिलो नम्बरमा रहेको छ...
रेडक्रस गंगापुर उपशाखाको अध्यक्षमा बिक्रम बर्मा निर्वाचित
नरैनापुर । नेपाल रेडक्रस सोसाइटी गगापुर उपशाखाको २ बर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन अधिकारी राकेश बहादुर श्रीवास्तवले दिनुभएको जानकारी अनुसार सभापतिमा...
नेपालगञ्जलाई बालश्रम मुक्त बनाइने
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाइने भएको छ । बिश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले आईतबार आयोजना गरेको बाल श्रम सम्बन्धि सरोकारवालाहरुसँगको...
गुडियाभित्र ब्राउन सुगरको तस्करी, दुई बालकसहित पाँच जना पक्राउ
नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार साँझ र रातीको...
विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
नेपालगञ्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित विदेशबाट आएका तीन जना पक्राउ परेका छन् ।
जजिरा एअरलाईन्सबाट आज बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र...
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
राप्ती सोनारी । राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत...
नेपालगञ्जमा छात्र-छात्रा जुनियर ब्याटमिन्टन प्रतियोगिता शुरु
नेपालगञ्ज । नेपालगञ्जमा छात्र छात्रा जुनियर ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रतियोगितालाई शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले उद्घाटन गर्नुभयो ।
उहाँले...
जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा कांग्रेसका चौधरी निर्वाचित
नेपालगञ्ज । जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित हुनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित...
फेरि बढ्यो इन्धनको मूल्य
नेपालगञ्ज । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको छ...









