नेपालगञ्जमा दीगो विकास लक्ष्यको स्थानीयकरण
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले दीगो विकास लक्ष्य अन्तर्गतका १७ सूचकलाई स्थानीयकरणको प्रयास थालेको छ । दीगो विकाको लक्ष्यको स्थानीयकरणका लागि उपमहानगरपालिकाले कर्मचारीहरुको टोली बनाएर...
सहकारीमा जोडिँदै महिला उद्यमी
खजुरा । बाँकेको खजुरा गाउँपालिकाका महिलालाई सहकारीमा आवद्ध गर्दै उद्यमी महिला बनाउने अभियान शुरु गरिएको छ ।
८ वटा वडाका करीब ३ हजार परिवारलाई सहकारीमा...
हुलास खाद्य उद्योगमा अनुमगन, गुणस्तर जाँचका लागि नमूना संकलन
नेपालगञ्ज । जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीले कोहलपुरस्थित हुलास खाद्य उद्योग अनुगमन गरेको छ ।
उद्योगले उत्पादन गर्ने बस्तुबारे गुनासो आएपछि कोहलपुर वडा नं १४...
राखेपको नयाँ प्रशासनिक भवनको उद्घाटन
काडमाण्डौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरीएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद...
खजुरास्थित क्यान्सर अस्पतालमा बढ्दै विरामीको चाप
नेपालगञ्ज । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित हुँदै गएको छ ।
अस्पतालले सेवा विस्तार गरेसँगै क्यान्सर अस्पताल...
बिक्री गर्न नेपालगञ्ज ल्याएको रेडपाण्डाको छालासहित ६ जना पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले रेडपाण्डाको छाला र चरेशसहित ६ जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुरस्थित एक होटलबाट दुई थान रेडपाण्डाको...
आजदेखि जानकी गाउँपालिका कार्यालयको सेवा अबरुद्ध
शाहिल शेष राई (ताहिर) नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरु तीन दिने बन्द गरिएको छ । गाउँपालिका कार्यालयले एक सूचना जारी...
होलीको विवादका कारण झडप हुँदा बेलभारमा १४ जना घाइते
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं २ को बेलभार गाउँमा विवाद हुँदा १४ जना घाइते भएका छन् ।
होलिका दिन भएको विवादलाई लिएर शनिबार...
आठ सय ट्रमाडोल क्यापसहित जमुनाहाबाट बिकास बिक पक्राउ
नेपालगञ्ज । लागुऔषध बोकेर नेपाल आउँदै गरेका एक जनालाई शनिबार नेपाल प्रहरीले नेपालगञ्ज १५ बाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले भारतबाट...
उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आचार्यको निधन
नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दामोदर आचार्यको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसंग ग्रसित रहनुभएका आचार्यको शनिबार बिहान निधन...









