तीन चरणकाेे रिपोर्ट : एकैदिन ४२ मा संक्रमण पुष्टि
बाँके । बाँकेमा मंगलबार एकैदिन ४२ जनामा काेराेना संक्रमण देखिएकाे छ ।
तीन चरणमा काराेना परीक्षण रिपोर्ट जारी भएपछि जिल्लामा एकैदिन संक्रमण देखिनेकाे संख्या ४२...
एक पत्रकार सहित २४ जनामा काेराेना पुष्टि
बाँके । मंगलवार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २४ जना संक्रमण पुष्टि भएको हो ।...
थप एकसंगै साेमबार ४१ जनामा काेराेना संक्रमण
बाँके । जिल्लामा साेमबार काेराेना पुष्टि हुनेकाे संख्या ४१ पुगेकाे छ ।
नेपालगन्जमा रहेकाे बागेश्वरी डाईग्नाेष्टिक ल्याबकाे प्रयाेगशालबाट थप एक जनामा काेराेना पुष्टि भएपछि साेमबार...
भेरीको पछिल्लो परीक्षणबाट ४० जनामा कोरोना पुष्टि
बाँके । भेरी अस्पताल नेपालगञ्जमा भएको पछिल्लो पिसिआर परीक्षणबाट ४० जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना पुष्टि भएकाहरुमा बाँकेमा ३८ जना छन् । जसमा...
बाँकेमा पहिलो पटक संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार शुरु
बाँके । बाँकेमा प्लाज्मा थेरापी पद्धतिबाट कोरोना संक्रमितको उपचार शुरु भएको छ । कोरोना संक्रमणबाटमुक्त भएर फर्किनुभएका नेपालगञ्ज वडा नं–१ का वडा अध्यक्ष प्रमोद...
भौतिक पूर्वाधार बिकास कार्यालय, बाँकेका इन्जिनियर घुससहित पक्राउ
बाँके । भौतिक पूर्वाधार बिकास कार्यालय, बाँकेका सिनियर इन्जिनियर पाँच लाख ३० हजार घुससहित पक्राउ परेका छन् ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले...
बाँकेमा हजार जनालाई कोरोना संक्रमण
बाँके । जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पुगेको छ । आइतबार बाँकेमा १० जना कोरोना संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार...
सडक दुर्घटना परी एक शिक्षककाे मृत्यु
बाँकेमा दुर्घटनामा परि एक जना शिक्षकको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका १ कुसुम घर भई नेपालगन्जस्थित महाराजा मा.बि. मा कार्यरत ३३ बर्षीय शिक्षक चेवन...
आइतबार २४ जना घर फर्किंदै, कोरोना जित्नको संख्या ७ सय २७ पुग्यो
बाँके । आइतबार जिल्लामा थप २४ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका बिभिन्न आइसोलेशन सेन्टरबाट आइतबार २४ जना घर फर्किन...
धारिलाे हतियार प्रहारबाट नेपालगन्जका एक युवा गम्भीर घाईते
बाँके । शनिबार साँझ नेपालगन्जको वडा नं-२१ को नयाँबस्तीमा दुई युवा समूहबीच झड्प हुँदा एक युवा गम्भीर घाईते भएका छन् ।
शनिबार साँझ दुई युवा...









