मंगलबार थप २६ जनामा काराेना पुष्टि
बाँके । मंगलवार थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर...
तीन महिनाअघि भेटिएकाे शिवकाे मुर्ति रहस्यमय चाेरी
बाँके । नेपालगन्ज वडा नं-७ मा तीन महिना अघि भेटिएकाे शिवकाे मुर्ति चाेरी भएकाे छ ।
मन्दिरका पुजारी परिवार राती १ बजेसम्म जागेपनि स्थानीयका अनुसार...
उपचारका लागि अस्पतालकाे गेट-गेट पुगेकी प्रिताले दिईन छाेरीकाे जन्म
बाँके । कोरोना कहरका कारण उपचारका लागि भाैंतारिएकी गर्भवती प्रिता खटिकले छाेरीकाे जन्म दिनुभएकाे छ ।
काेराेनाका कारण कोहलपुर मेडिकल कलेज नेपालगन्ज, काेहलपुर र भेरी...
दिनभरी भाैंतारिएकी गर्भवती माहिलाकाे जानकी अस्पतालमा उपचार शुरू
बाँके । जिल्लाका विभिन्न अस्पातलमा पुग्दा उपचार हुन नसकेकाे गर्भवतीकाे माँ जानकी अस्पतालमा उपचार शुरू भएकाे छ ।
साेमबार दिनभरी अस्पतालकाे गेटमा पुगेर पनि उपचार...
मेडिकल कलेज काेहलपुरमा थप एककाे मृत्यु, रिपोर्ट पाेजिटिभ
बाँके । नेपालगन्ज मेडिकल कलेज काेहलपुरमा मृत्य भएका थप एक व्यक्तिमा काेराेना देखिएकाे छ ।
भेरी अस्पताल नेपालगन्जमा भएकाे पिसिआर परीक्षणमा मृत्युु भएका अछामका एक...
आफन्तीकहाँ आएकी संक्रमित महिलाको ठेगाना डुडुवा
बाँके । डुडुवा गाउँपालिकामा सोमबार देखिएका कोरोना संक्रमित तीन जना नभएर दुई जना रहेको खुलेको छ ।
भेरी अस्पताल नेपालगञ्जले सोमबार दिउँसो जारी गरेको पिसिआर...
दुई चिकित्सकसहित थप २० जनामा संक्रमण पुष्टि
बाँके । भेरी अस्पताल नेपालगन्जमा भएकाे पिसिआर परीक्षणमा थप २० जना संक्रमित भेटिएका छन् ।
संक्रमण पुष्टि हुनेमा नेपालगन्ज मेडिकल कलेजका दुई जना चिकित्सक समेत...
हामीले जो देख्यौ र भौग्यौं : कोरोना सर्नमा दोसी को ?
🖋️स्वास्थ्यकर्मीहरू : जागेश्वर बस्नेत/तेज वली/विनोद वि.क/सरोज रिमाल/राजन कुमार शाही
बाँकेमा हाल कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ । यसको संक्रमणको दोस दिने र...
काेराेना संक्रमित महिलाकाे दहसंस्कार गरियाे
बाँके । जिल्लामा आईतबार मृत्यु भएकी काेराेना संक्रमित महिलाकाे दहसंसकार गरिएकाे छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारार्थ भर्ना भएकी कोहलपुर नगरपालिका वडा नं. २...
कोरोनाका कारण बाँकेमा तेस्रो व्यक्तिको मृत्यु
बाँके । कोरोना संक्रमणका कारण जिल्लामा तेस्रो व्यक्तिको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार...








