नेपालगञ्जमा कर अधिकृतलाई कोरोना पुष्टि, कार्यालय बन्द
बाँके । नेपालगञ्जमा रहेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिएपछि एक दिनका लागि कार्यालय बन्द गरेको छ ।
कोरोनाको संक्रमण फैलिएको हुनसक्ने...
नेपालगञ्जका थप दुई जनामा कोरोना पुष्टि
बाँके । बाँकेमा शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा नेपालगञ्ज वडा नं–११ का ३९ वर्षीय पुरुष...
बर्दियाका एक सञ्चारकर्मीमा कोरोना पुष्टि
बर्दिया । जिल्लाको ५५ वर्षीय एक संचारकर्मीसहित २ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा गुलरिया नगरपालिकाकाका २ जनामा...
पानी उद्योगलाई दुई लाख जरिवाना
बाँके । बाँकेमा रहेको मध्यपश्चिम पानी उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री गरेको भेटिएपछि उद्योगलाई कारवाही गरिएको छ ।
जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर...
ज्यान मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
बाँके । जिल्लामा ज्यान मार्ने उद्योगका दुई प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका वडा न–७ गुनाना बस्ने १९...
भेरी अस्पतालका कर्मचारी १६ लाख घुससहित पक्राउ
बाँके । भेरी अस्पताल नेपालगञ्जका एक कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अस्पतालमा कार्यरत कर्मचारी अरुण कुमार खनाल बिहीबार घुस रकमसहित पक्राउ परेका हुन...
स्मार्ट कृषि कार्यक्रमलाई सहयोग हुने सामाग्री प्रदान
बाँके । बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालनमा रहेको स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सहयोग हुनेगरी बिभिन्न कृषि सामाग्रीहरु बितरण गरिएको छ ।
प्रदेश ५ सरकारले संचालन गरेको...
बाढी पूर्व तयारी, मोटरबोटको सफल परीक्षण
बाँके । बाढीमा फसेकाहरुको उद्धार गर्न ल्याइएको मोटरबोटको सफल परीक्षण गरिएको छ ।
बाढीका समयमा तत्काल उद्धार कार्य सञ्चालनका लागि आएको तीन वटा मोटरबोटको बिहीबार...
कोरोना विरुद्धको खोप २०२१ सम्म पनि नबन्ने डब्लुएचओ दावी
काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोेभिड १९ विरुद्धको खोप सन् २०२१ सम्म पनि नबन्ने ठोकुवा गरेको छ ।
डब्लुएचओका कार्यकारी निर्देशक माइक रेयानले कोरोना...
६५ सिसि कोरेक्ससहित दुई पक्राउ
बाँके । जिल्लामा ६५ सिसि कोरेक्सहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको गस्ती टोलीले उनीहरुलाई डुडुवा गाउँपालिका वडा न–१ स्थित...








