मेडमणि चौधरीविरुद्ध पाँच करोड बढीको चेक अनादरमा जाहेरी
नेपालगन्ज । प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीविरुद्ध साढे पाँच करोड रुपैयाँको चेक अनादर सम्बन्धी मुद्दामा जाहेरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी...
जनभावनासँग जोडिँदै कमरुद्दिन राईको घरदैलो अभियान
नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राईले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएकाे छ ।
जनताको घरदैलोमै पुगेर मतदातासँग प्रत्यक्ष...
उद्योग वाणिज्य संघकाे अध्यक्षमा संजय थापा उम्मेदवार हुने
नेपालगन्ज । प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघकाे अध्यक्ष पदका लागि संजय थापालाई निर्वाचनमा उतार्ने निर्णय गरेकाे छ ।
संघको बसेकाे बैठकले अध्यक्ष...
चार गुन्डाको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै
काठमाडौं । अवैध गतिविधिबाट सम्पत्ति आर्जन गरेको अभियोगमा चार गुन्डा नाइकेहरु विरुद्ध दायर भएको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ ।सम्पत्ति...
स्व.कोईरालाकाे जीवन पद्धति अनुसरण गर्नुपर्छ : कांग्रेसी नेता
नेपालगन्ज । बाँकेमा नेपाली कांग्रेसका पुर्ब सभापति एवँ पुर्ब प्रधानमन्त्री स्व. सुशील कोईरालाको ५ औं स्मृति दिवश मनाईएको छ ।
नेपाली कांग्रेस बाँकेले सोमवार नेपालगन्जमा...
बाँकेका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न देउवा र प्रचण्डको माग
नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेरी अस्पताल बाँकेका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गर्नुभएको छ ।
देउवाले शुक्रबार बिहान...
नेपालका लागि नेपाली पार्टी र बिप्लव पार्टीबीच एजेण्डामा सहमति
नेपालगञ्ज । नेपालका लागि नेपाली पार्टी र बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संयुक्त रुपमा अघि बढ्ने सहमति गरेका छन् ।
नेपालका लागि नेपाली पार्टी बाँके...
सभापतिका उम्मेदवार गाैडेल समूहद्वारा सम्पर्क कार्यालय स्थापना
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सम्पर्क कार्यालय खोलेको छ ।
नेपालगञ्ज मेडिकल कलेज अगाडि खोलिएको सम्पर्क कार्यालयको आज एक कार्यक्रमका...
किशोर राठौरको शन्देश : संस्थापन पक्षको आधिकारिक उम्मेदवार कुर्मी
नेपालगन्ज । नेपाली काँग्रेस बाँकेमा संस्थापन पक्षकोतर्फबाट केन्द्रको निर्देशन अनुसार सहमहामन्त्री किशोर राठौरले बादशाह कुर्मीलाई जिल्ला सभापतिको आधिकारिक उम्मेदवार घोषणा गर्नुभएको छ ।
नेपालगन्ज जडिबुटी...
मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष सिग्देल
नेपालगञ्ज । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले मिडिया विरोधी कानून तत्काल खारेजी गरिनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा...









