चार जना क्रियाशिललाई काँग्रेस बाँकेले ग¥यो कारबाही

नेपालगन्ज । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समयमा नेपाली काँग्रेस बाँकेले चार जनालाई कारबाही गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवारबिरुद्ध लागेका बाँके क्षेत्र नम्बर...

शिक्षकहरुको न्यायोचित माग सम्बोधन गर्न कांग्रेस बाँकेको अपिल

नेपालगञ्ज । नेपाली काँग्रेस बाँकेले शिक्षकले अघि सारेका न्यायोचित माग सम्बोधन गर्न अपिल गरेको छ । काँग्रेस बाँकेले बिहीबार एक प्रेस बिज्ञप्ति जारी गर्दै...

डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ: शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसको बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले राप्ती नदीका कारण उत्पन्न डुवान र कटानको सवाल प्राथमिकतामा रहेको उद्घोष गर्नुभयाे...

एक सयको नोटमा नयाँ नक्सा राख्ने निर्णयप्रति भारतको असन्तुष्टि

नेपालगञ्ज । नेपाल सरकारले एक सय रुपैयाको नोटमा नेपालको नयाँ नक्सा राख्ने गरेको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ । नेपाल सरकार, मन्त्रिपरिषदको गत विहीबार बसेको...

भुवर भवानीमा सरसफाई तथा डस्टबिन व्यवस्थापन

राप्तीसोनारी । नेपाली काँग्रेस क्षेत्र नम्बर-१ ले प्रशिद्ध भूवर भवानी मन्दिर परिसर क्षेत्रको सरसफाई गर्दै डस्टबिन राखेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर-३...

खजुरा वडा नं १ मा कांग्रेसका मनवीर क्षेत्री विजयी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाको १ नम्बर वडामा कांग्रेस माओवादी गठबन्धन तर्फको उम्मेदवार मनवीर क्षेत्री विजयी हुनुभएको छ । खजुराको १ नम्बर वडामा गएको स्थानीय...

नेपालका लागि नेपाली पार्टी बाँकेको अध्यक्षमा सुदिप भट्टराई चयन

नेपालगञ्ज । नेपालका लागि नेपाली पार्टी बाँकेको अध्यक्षमा सुदिप भट्टराई चयन हुनुभएको छ । नेपालगञ्जमा बसेको पार्टीको भेलाले केन्द्रीय सदस्य एवं बाँके संयोजक रहनुभएका...

प्युठान नगरपालिका-१ अध्यक्षमा गठवन्धनका साधना राउत विजयी

प्युठान । प्युठान नगरपालिका वडा नम्बर १ मा गठवन्धनका सवै उम्मेद्वारले जीत हासिल गरेका छन ।गठबन्धनका तर्फबाट वडा अध्यक्षका उम्मेदवार कांग्रेसकी साधना राउत सहितको...

जसपाले गठबन्धनको निर्णय मान्ने संकेत, राई उमेयरमा लडन तयार

नेपालगञ्ज । बाँकेमा गठबन्धनको निर्णय नमान्ने भन्दै आएको जनता समाजवादी पार्टीले अन्ततः केन्द्रको निर्णय मान्ने संकेत देखिएको छ । जसपाबाट मेयरका उम्मेदवार कमरुद्दिन राईले गठबन्धनको...

राप्तीसोनारी र नरैनापुरमा गुणस्तरीय टेलिफोन सेवाका लागि सांसद नमूनाकाे पहल

बाँके । राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सबै क्षेत्रमा गुणस्तरीय टेलिफोन सेवाका लागि प्रदेश सांसद कृष्णा केसी (नमुना)ले पहल थाल्नुभएकाे छ । दुबै पालिकाका सबै वडा...

Stay connected

3,393FansLike
0FollowersFollow