नेपालगन्जमा आधुनिक मेकअप स्टुडियो संचालनमा

नेपालगन्ज । नेपालगन्जमा आधुनिक मेकअप स्टुडियो संचालनमा आएको छ । सोमबार नेपालगन्जको न्युरोडमा अत्याधुनिक मेकअप स्टुडियोको सोमबार उद्घाटन भएको हो । उक्त आधुनिक मेकअप स्टुडियोको...

खजुराका बिद्यालय २३ गतेसम्म बन्द

नेपालगञ्ज । चिसोका कारण बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरु बन्द गरिएका छन् । खजुरा गाउँपालिका शिक्षा समितिको सोमबार बसेको बैठकले चार दिन बिद्यालय बन्द गर्ने...

फोटो बारे नेपालगन्जमा अन्तरक्रिया

नेपालगन्ज । नेपालगन्ज फोटो फेस्टिवलको आयोजक अन्तरालले फोटो पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । आइतबार नेपालगन्जमा भएको अन्तरक्रियामा फोटो पत्रकारिताको महत्व र फेस्टिवलका बारेमा चर्चा गरिएको...

नरैनापुरको जमुनाहाबाट माउ हरिणको उद्धार

नरैनापुर । बाँकेको नरैनापुरमा एक माउ हरिणको उद्धार गरिएको छ । नरैनापुर गाउँपालिका वडा नं ५ जमुनाहामा कुकुरले लखेट्दै गरेको माउ हरिणलाई स्थानीयले उद्धार...

नेपालगञ्जका बिद्यालय तीन दिन बन्द गर्न निर्देशन

नेपालगञ्ज । जिल्लामा जाडो बढेपछि नेपालगञ्जका बिद्यालय बन्द गरिएका छन् । केहीदिनदेखि बाक्लो कुहिरोसंगै जाडो बढेपछि नेपालगञ्ज उपमहानगरपालिका भित्रका सबै बिद्यालय तीन दिनका लागि...

रक्तदान कार्यक्रम सम्पन्न

नेपालगन्ज । सक्सेस फोरमको आयोजना तथा क्षेत्रीय रक्त संचार नेपालगंज बाँकेको प्राविधिक सहयोग र सहकार्यमा शनिबार आयोजनामा रक्तदान गरेका छन् । “share blood save life”...

जिल्ला स्तरिय खुल्ला बुद्धिचालमा संगम प्रथम

नेपालगन्ज । बाँके जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगितामा ५ अंकका साथ संगम पोख्रेल प्रथम भएका छन् । शनिवार बाँकेको बैजनाथ गा.पा. वडा नं. ४, बानियाभार...

चुनावमा जुट्न कार्यकर्ताहरुलाई सिके राउतको निर्देशन

नेपालगन्ज । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले पार्टीको अहिलेको मुख्य लक्ष्य भनेको चुनाव जित्नु रहेको बताउनुभएको छ । नेपालगन्जमा आयोजना भएको पार्टीको कार्यक्रमलाई...

नरैनापुरको आठौ गाउँ सभा सम्पन्न, जयरामपुर्वामा अस्पताल बनाउने निर्णय

नरैनापुर । नरैनापुर गाउँपालिकाको ८ औं गाउँसभा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नरैनापुर गाउँपालिका प्रमुख ईश्तियाक अहमद शाहको अध्यक्षतामा ४ दिन सम्म...

तरुण दल अध्यक्ष केसीमाथी युवा संघको आक्रमण

नेपालगन्ज । नेपाल तरुण दल राप्तीसोनारी गाउँपालिका बाँकेका अध्यक्ष कुल बहादुर केसीमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघका कार्यकर्ताले आक्रमण गरेका छन् । युवा...

Stay connected

3,393FansLike
0FollowersFollow