वडाअध्यक्षको व्यक्तिगत लगानीमा पिसिसि बाटो निर्माण
बाँके । डुडुवा गाउँपालिका वडा नं–३ का वडा अध्यक्ष भण्डारीलाल यादवले व्यक्तिगत लगानीमा पिसिसि बाटो निर्माण गर्नुभएको छ । वडाअध्यक्षको भुमिकालाई कार्यान्वयन गर्ने प्रयासस्वरुप...
सामाजिक काममा सक्रिय सोहनलालको अर्को प्रंसशनीय कार्य
बाँके । नरैनापुर गाउँपालिकाको राजनीतिमा सक्रिय युवा नेता सोहनलाल यादवको सामाजिक कार्यमा सक्रियता जारी छ ।
गाउँपालिकादेखि जिल्लास्तरको बिभिन्न सामाजिक कार्यमा सक्रिय रहने यादवले सार्वजनिक...
शुक्रबार र शनिबारको निषेधाज्ञा हटाउन बाणिज्य संघको आग्रह
बाँके । उपभोग्य एवं अत्यावश्यक उत्पादन तथा विक्री वितरण कार्य प्रभावित भएको भन्दै नेपालगञ्ज उद्योग वाणिज्य संघले आन्तरिक लकडाउनमाथि पुर्न बिचार गर्न अनुरोध गरेको...
भेरी बन्यो ७२ बेडको कोरोना बिशेष अस्पताल
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल संचालनमा आएको छ । बिहीबार प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बराल, सांसद आइपी खरेल र...
बाँकेमा आत्महत्याको अवस्था डरलाग्दो, दुई महिनामै ११ ले फाले ज्यान
बाँके । जिल्लामा आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ । यस आर्थिक वर्षको पहिलो दुई महिनामा बाँकेमा आत्महत्या गर्नेहरुको तथ्याँक हेर्दा अवस्था डरलाग्दो रहेको पाइएको...
काेराेना व्यवस्थापनका लागि पत्रकार केसीले दिए ३५० थान भिटिएम
बाँके । कोरोनाको रोकथाम र नियन्त्रणमा सहज हाेस भनेर बाँकेका पत्रकार जय सिंह केसीले स्वाब संकलन गर्ने सामाग्री (भिटिएम) सहयाेग गर्नुभएकाे छ ।
काेराेनाकाे प्रकाेप...
तीन चरणकाे परीक्षणबाट बाँकेमा एकैदिन ७२ जनामा संक्रमण पुष्टि
बाँके । बाँकेमा एकैदिन ७२ जनामा काेराेना पुष्टि भएकाे छ ।
बुधबार साँझ भेरी अस्पताल नेपालगन्जबाट थप १९ र बागेश्वरी डाईग्नाेष्टिक ल्याबबाट २ गरि २१...
पाँच नम्बर प्रदेश शसस्त्र प्रहरी गण खजुरामा बृक्षारोपण
बाँके । पाँच नम्बर प्रदेश शसस्त्र प्रहरी गण खजुरामा बृक्षारोपण गरिएको छ । बुधबार प्रहरी उपरीक्षक राम प्रसाद शाहको नेतृत्वमा गणमा बृक्षारोपण गरिएको हो...
उच्च अदालतका १२ जनासहित ५८ जनामा कोरोना पुष्टि
बाँके । उच्च अदालत नेपालगञ्जका थप १२ जनामा संक्रमण देखिएको छ । बुधबार ७७ जना डिस्चार्ज भएकै दिन एकैपटक धेरै जनामा संक्रमण देखिएको छ...
भारत फर्किने नेपालीहरुको नाकामा ओइरो (फोटो फिचर)
बाँके । निरन्तरको बन्दाबन्दीका कारण जीवन निर्वाह गर्न गाह्रो भएपछि भारत जानेहरुको संख्या दैनिक बढिरहेको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले जारी...









