भूकम्प पीडितका लागि श्री मदन बाबा भक्ति केन्द्रद्धारा रक्तदान
नेपालगञ्ज । भूकम्प पीडितलाई रगतको अभाव हुन नदिन श्री मदन बाबा भक्ति केन्द्र नेपालगञ्जले रक्तदान गरेको छ ।
केन्द्रले भेरी अस्पताल परिसरमार रहेको रक्तसंचार सेवा...
भूकम्प पीडितलाई नेपालगञ्ज उद्योग वाणिज्य संघको राहत
नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सवा तीन लाख रुपैयाँभन्दा बढीको राहात सामग्री सहयोग गरेको छ ।
संघका...
जाजरकोटका भुकम्प प्रभावितका लागि एमाले बाँकेले पठायो राहत
नेपालगञ्ज । नेकपा एमाले बाँकेले जाजरकोटका भूकम्प प्रभावित नागरिकहरुका लागि सोमबार बिहान राहत सामग्री पठाएको छ ।
रु ५ लाख बढिको विभिन्न राहत सामग्रीसहित पार्टी...
भूकम्प पीडितका लागि भारत सरकारले पठाएको राहत समाग्री हस्तान्तरण
नेपालगन्ज । भुकम्प पीडितका लागि भारत सरकारले पठाएको स्वास्थ्य सामाग्रीसहितकाे सामाग्री आज नेपालगन्ज आईपुगेकाे छ ।
नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपालगन्जस्थित राँझा...
नेपाल शिक्षक संघले प्रभावित बालबालिकालाई बिद्यालय सामाग्री सहयोग गर्ने
नेपालगञ्ज । भूकम्पबाट पिडितहरुको राहतका लागि नेपाल शिक्षक संघले प्रधानमन्त्री राहत कोषमा एक लाख सहयोग गर्ने भएको छ । आइतबार नेपालगञ्ज आइपुग्नुभएका संघका केन्द्रीय...
आवश्यक जति रगत संकलन, आवश्यक परे अनुरोध गरिने
नेपालगञ्ज । भूकम्प पिडित बिरामीहरुको लागि आइतबार पनि रक्तदाताहरु आउने क्रम जारी छ । पिडितहरुलाई रगतको अभाव हुन नदिनका लागि नेपालगञ्जस्थित रक्तसंचार सेवा केन्द्रमा...
पिन नेपालगञ्जको कार्यक्रम : एकजुट भई पिडितको सहयोगमा लाग्न आह्वान
नेपालगञ्ज । नेपाल औषधीगत बिक्री प्रबन्धक संगठन (पिन) नेपालगञ्ज ईकाईले बडा दशैं, तिहार, नेपाल संवत् १९४४ तथा छठ पर्व-२०८० को शुभकामना आदान प्रदान तथा...
भुकम्प प्रभावित ३२ जनाको बाँकेमा उपचार हुँदै
नेपालगञ्ज । शुक्रबार जाजरकोट र रुकुमपश्चिम केन्द्र बिन्दु भएर गएको भुकम्पमा परि घाइते भएकाहरुले ३२ जनाको बाँकेका अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला आपतकालिन...
भुकम्पमा घाइतेको उद्वारका लागि डुडुवाद्वारा एम्बुलेन्सको व्यवस्था
नेपालगञ्ज । भुकम्प पिडितहरुको उद्वार र उपचार सेवा अहिले भईरहेको छ । जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट थुप्रै मानिसहरु प्रभावित भएका छन ।
बाँकेका डुडुवा...
रक्तदान गरी मानवीय अभियानमा जुट्न समाजको अनुरोध
नेपालगञ्ज । भूकम्पबाट प्रभावितहरुको उपचारका लागि रगतको आवश्यकता हुने भएको हुँदा रक्तदान गरी मानवीय कार्यमा सहभागि हुन नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेले आग्रह...









