अनियमितताको जनगुनासोपछि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको विवरण माग
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत ठुलो रकम अनियमितता भएको कुरा सार्वजनिक भएपछि सो कार्यक्रमको बारेमा सम्पूर्ण विवरण माग गरिएको छ...
एक वर्षमा ३७ स्टिङ अपरेशन, ७६० जनालाई भ्रष्टाचार मुद्दा
काठमाण्डौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा भ्रष्टाचारको मुद्दामा ७६० जनालाई प्रतिवादी बनाएको छ ।
आयोगले प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष...
बुलगारी परियोजनामार्फत सहयोग : शिक्षा र आत्मनिर्भरतामा प्रभावकारी
बाँके । नेपालगञ्जमा संचालनमा रहेको युवा सशक्तिकरण बुलगारी परियोजनाको शुक्रबार अनुगमन गरिएको छ । सरोकारवालाहरुको सहभागितामा परियोजनाबाट लाभान्वित भएकाहरुको शुक्रबार स्थलगत अनुगमन गरिएको हो...
नेपाली सेनाद्वारा बृहत बृक्षारोपण कार्य शुरु
नेपालगञ्ज । बज्रदल गण इमामनगर ब्यारेकले बृहत बृक्षारोपण कार्य शुरु गरेको छ । नेपाली सेना इमाननगर ब्यारेकले आफ्नो भोगाधिकार मातहतको २६ बिगाहा जग्गामा आज...
बर्दियामा १८७ जना घर फर्किए, आइशोलेशनमा अब १३ जना मात्र
बर्दिया । बर्दिया जिल्लाका आईशाेलेशनमा बस्ने संक्रमित घटेका छन् । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लाका आईशाेलेशनमा बस्नेहरू न्यून रूपमा बचेका छन् ।
घर फर्किनेहरूकाे संख्या...
विभिन्न समूहमा बाडिदैं साझा प्रजातान्त्रिक समूह मतदाताको घरदैलोमा
नेपालगञ्ज । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गरेको छ । ललित कुमार रौनियार नेतृत्वको प्रजातान्त्रिक समूहको पक्षमा मतदान गर्न नेपालगञ्जका...
बर्दियाका एक सञ्चारकर्मीमा कोरोना पुष्टि
बर्दिया । जिल्लाको ५५ वर्षीय एक संचारकर्मीसहित २ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा गुलरिया नगरपालिकाकाका २ जनामा...
च्याउ नचिन्दा दैनिक गईराछ अकालमा ज्यान
नेपालगन्ज । गत २६ असारमा जंगलमा घाँस काट्न जाँदा रोल्पा लुंग्री गाउँपालिका-५ बुझिङकी ३३ वर्षीया भीमा गुरुङले च्याउ लिएर फर्किनुभयाे । बेलुका त्यसैको तरकारी...
जोखिम क्षेत्र सिल गर्ने रणनीति तय गर्दै बाँके प्रशासन
बाँके । कोरोना भाइरस संक्रमणको जोखिम भएको क्षेत्रलाई सिल गरिने रणनीति प्रशासनले लिने तयारी गरेको छ ।
जिल्लामा कोरोनाका बिरामी फेला परेको स्थानको वरिपरीको क्षेत्र...
सल्यानी समाज बाँकेको तीज मिलन कार्यक्रम
कोहलपुर । सल्यानबाट बसाई सराई, जागिरे र व्यापार व्यवसायका लागि बाँकेमा आएर बसोबास गरेका सल्यानीहरुले तीज मिलन कार्यक्रम गरेका छन् । सल्यानीहरुले एक आपसमा...









