रोम बिधान अनुमोदन गर्न जोड

नेपालगञ्ज । दण्डहिनताको अन्त्य, कानूनी शासनको सवलीकरण र पीडितको न्यायको सुनिश्चितताका लागी नेपाल सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम बिधान अनुमोदन गर्नु पर्नेमा जोड दिइएको...

नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो...

स्थापना दिवसमा सहकारीले बाड्यो कोभिड बिरामीलाई फलफूल

नेपालगञ्ज । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जले आज कोभिड बिरामीलाई फलफूल तथा पौष्टिक पदार्थ चेवनप्रास बितरण गरेको छ। आफ्नो १० औं...

नेपालगञ्जमा छात्राहरुलाई साईकल सहयोग

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई मङ्गलबार साईकल...

नेपालगञ्ज कारागारमा एक कैदी मृत भेटिए

नेपालगञ्ज । नेपालगञ्ज कारागारमा एक युवक जेल परेको १५ दिनमै कारागार भित्रै मृत फेला परेका छन् । जानकी गाउँपालिका वडा नं-६ का २३ वर्षीय निरज...

२० औं विश्व रक्तदाता दिवस, उत्कृष्ठ रक्तदातालाई सम्मान गर्दै वृहत रक्तदान

नेपालगन्ज । २० औं विश्व रक्तदाता दिवसको अवसरमा उत्कृष्ठ रक्तदाताहरुलाई सम्मान गर्दै बाँकेमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ‘नियमित रुपमा रगत तथा...

पोषण सुधारका लागि सबै लाग्न जरुरी : उपाध्यक्ष बानो

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा बिहीबार पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बसेर विभिन्न निर्णय गरेको छ । गाउँपालिका कार्यालयमा बसेको बैठकले पोषण...

जाजरकोटमा जीप दुर्घटना हुदाँ ६ जना घाइते

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका २ साल्मामा जीप दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । सुर्खेत-दैलेख हुँदै जाजरकोट आउन लागेको कर्णाली प्रदेश ००१...

स्वरोजगार बनाउन खजुरा-७ मा एक महिने सिलाई कटाई तालिम

खजुरा । महिलाहरुलाई स्वरोजगार बनाउन बाँकेको खजुरामा एक महिने सिलाई कटाई तालिम प्रदान गरिएको छ । घरको कामकाजमा व्यस्त रहने महिलाहरुले केही भएपनि पनि...

समाजको उदाहरणीय व्यक्तित्व समाजसेवी बर्मा !

नेपालगञ्ज । नेपालगञ्जका समाजसेवी माधवराम बर्माले जग्गा दान गर्नुभएको छ । बर्माले मंगलबार नेपालगञ्जस्थित बास नेपालको केन्द्रीय कार्यालय भवन निर्माणका जग्गा दान गर्नुभएको हो...

Stay connected

3,393FansLike
0FollowersFollow