तेलियनपुरका ३३ जना युवाले गरे रक्तदान
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-२१, तेलियनपुरमा आइतवार रक्तदान गरिएको छ । तेलियनपुर टोल विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार...
चितुवा नियन्त्रणमा लिन श्यामकलि र शान्ती कलि परिचालन
बर्दिया । बर्दियामा गुलरियामा चितुवाको आक्रमणबाट एक बालिको ज्यान गएपछि हात्ती परिचालन गरेर चितुवा खोजी सुरु गरिएको छ । चितुवा नियन्त्रणमा लिन श्याम कलि...
हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जंगली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५...
डुडुवा खोलामा डुबेर नेपालञ्जका तीन युवाको मृत्यु
नेपालगञ्ज । बाँकेमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन जनाको ज्यान गएको छ । बुधबार बाँकेको कोहलपुरस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका...
एकैदिनको झरीले नेपालगञ्जका टोलहरु जलमग्न (फोटो फिचर)
नेपालगञ्ज । बाँकेमा बिहीबार रातीदेखि भएको वर्षाले नेपालगञ्जका केही स्थानहरु जलमग्न भएका छन् । बिहीबार साँझदेखि शुरु भएको वर्षाले शुक्रबार बिहानसम्म नेपालगञ्जका केही भुभागहरुलाई...
प्रजातन्त्र दिवसको अवसरमा बैजनाथको ‘कनवा ताल’ क्षेत्रमा सरसफाई
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर बाँकेको बैजनाथ गाउँपालिका वडा नं-३ को 'कनवा ताल' क्षेत्रमा सरसफाई गरिएको छ ।
वडा नं-३ को कार्यालयको आयोजनामा...
नेपालगञ्ज टेक्निकल कलेजका बिद्यार्थीले गरे बैजनाथमा तथ्याँक प्रस्तुतीकरण
बैजनाथ । सामुदायिक स्वास्थ्य निरुपण अन्तर्गत पर्ने तथ्याङ्क प्रस्तुतीकरण कार्यक्रम गरिएको छ ।
सामान्य चिकित्सा तेर्सो बर्षको पाठ्यक्रम अनुसार नेपालगञ्ज टेक्निकल कलेजको सामान्य चिकित्सा तेर्सो...
अब आउने व्यक्तिलाई सहज हुने गरि काम गर्दैछु : उप-प्रमुख गिरी
गुलरिया । गुलरिया नगरपालिकाकी नगर उपप्रमुख शुशिला गिरीले सवैसंग समन्वयत्मक रुपमा काम गरिरहेको बताउनुभएको छ ।
नगरपालिकाका १२ वटै वडाहरुमा एउटै मुद्धामा रहि धेरै संस्थाहरुलाई...
नेपाल शिव सेना बाँकेले गर्यो तिज मिलन
नेपालगन्ज । नेपाल शिव सेना बाँकेले तिज मिलन तथा दर खाने कार्यक्रम गरेको छ । नेपालगन्ज धम्बोझीस्थित खनाल होटलमा आज कार्यक्रम गरि तिजको शुभकामना...
तीर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको ज्यान गयो
एजेन्सी । तमिलनाडुको थेनी जिल्लामा तिर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
भारतको केरलामा रहेको...









