समाजसेवी बर्माद्धारा श्री १००८ हडिया बाबा आश्रम समितिको सदस्य पदबाट राजीनामा
नेपालगञ्ज । नेपालगञ्जस्थित सामाजसेवी माधवराम बर्माले श्री १००८ हडिया बाबा आश्रम समिति नेपालगञ्जको सदस्य पदबाट राजीनामा दिनुभएको छ ।
नेपालगञ्ज वडा नं ६ स्थित आश्रमलाई...
योग गुरु भट्टराईको जन्मोत्सवमा रक्तदान
नेपालगञ्ज । योग समिति नेपालका योग गुरु गिरिराज भट्टराईको जन्मोत्सवको अवसरमा नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको छ ।
जन्मदिनलाई बिशेष मनाउन तथा सामाजिक कार्यमा सहयोग...
नेपालगञ्जको २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत (हेर्नुस् पुर्ण पाठ)
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
शनिबार नेपालगञ्जमा गरिएको उपमहानगरपालिका, नगरसभाको १३ औं अधिवेशनमा...
‘लागुऔषध नियन्त्रण गर्न प्रहरी र स्थानीयबीच समन्वयको आवश्यक्ता’
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा न-७ मा लागुऔषध नियन्त्रण गर्न प्रहरी र स्थानीय नागरिकबीच अझै बढी सहकार्य र समन्वयमा जोड दिईएको छ ।
नेपालगन्ज उपमहानगरपालिका...
नरैनापुरमा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी शिविर सम्पन्न
नरैनापुर । स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नरैनापुर गाँउपालिकको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर भएको छ ।
महिलाहरुमा...
एसओएस युवालय नेपालगन्जद्धारा रक्तदान
नेपालगन्ज । एसओएसको ३७ औं अन्र्तराष्ट्रिय दिवसको अवसरमा शुक्रवार एसओएस युवालय नेपालगन्जले रक्तदान गरेको छ । सो कार्यक्रममा महिला पुरुष गरी ३५ जनाले रक्तदान...
अबैध बालुवा उत्खनन गर्ने वडाध्यक्षसहितका दुई ट्याक्टर पक्राउ
नेपालगन्ज । खोला बन्द भएको बेला अबैध बालुवा उत्खनन गरि ल्याउदै गरेको दुई वटा ट्रयाक्टर पक्राउ परेका छन ।
डुडुवा गाउँपालिका वडा नं-५ का वडा...
ब्रिटिस काउन्सिलले माग्यो ‘आईईएलटीएस प्राइज’का लागि आवेदन
नेपालगञ्ज । ब्रिटिस काउन्सिलले पूर्वी र दक्षिण एसियामा ब्रिटिस काउन्सिल आईईएलटीएस प्राइज २०२३ का लागि आवेदन खुला गरेको छ । यो प्रतियोगिताले आई ईएल...
अतिरिक्त हुलाकका कर्मचारी आन्दोलित, बिभाग समेत घेर्ने
नेपालगञ्ज । बाँकेमा अतिरिक्त हुलाकका कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले घोषणा गरेको अतिरिक्त हुलाक खारेजी प्रक्रिया फिर्ताको माग गर्दै कर्मचारीहरुले आन्दोलन शुरु गरेका...
गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन
नेपालगञ्ज । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । गाडी दुर्घटनामा घाइते मन्त्री सिंहको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा...









