बिहीबार बिहानै बाँकेका १० सहित १२ जनामा कोरोना पुष्टि
बाँके । जिल्लामा बिहीबार बिहानै १२ जना संक्रमित पुष्टि भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र बागेश्वरी डाईग्नोस्टिक एण्ड पोलिक्निक सेन्टर नेपालगञ्जमा भएको पछिल्लो...
भेरीको परिक्षणमा बाँकेका ४० सहित ४२ जनामा कोरोना पुष्टि
भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा मंगलबार बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा...
भेरीको परीक्षणबाट सोमवार २४ जनामा कोरोना पुष्टि
बाँके । सोमवार जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा २४...
भेरी बन्यो ७२ बेडको कोरोना बिशेष अस्पताल
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल संचालनमा आएको छ । बिहीबार प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बराल, सांसद आइपी खरेल र...
तीन चरणकाे परीक्षणबाट बाँकेमा एकैदिन ७२ जनामा संक्रमण पुष्टि
बाँके । बाँकेमा एकैदिन ७२ जनामा काेराेना पुष्टि भएकाे छ ।
बुधबार साँझ भेरी अस्पताल नेपालगन्जबाट थप १९ र बागेश्वरी डाईग्नाेष्टिक ल्याबबाट २ गरि २१...
बाँकेका ३८ सहित एकैदिन ८० जनामा कोरोना पुष्टि
बाँके । आइतवार ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगञ्ज, कोहलपुर र खजुराका गरी ३८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी...
जिल्ला प्रहरी कार्यालय कोरोना हटस्पट, तीन दिनमा २५ जनामा संक्रमण
बाँके । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाँके कोरोनाको हटस्पट बनेको छ । दैनिक रुपमा हुने कोरोना परीक्षणबाट प्रहरी कार्यालयका प्रहरीहरुमा कोरोना पुष्टि हुने...
भेरी अस्पतालमा अब २२ सय रुपैयाँमा कोरोना परीक्षण !
बाँके । भेरी अस्पताल नेपालगञ्जमा अब २ हजार २ सय रूपैयाँ शुल्क तिरेर पिसिआर परीक्षण गराउन सकिने भएको छ ।
भेरी अस्पतालमा संचालित पिसिआर...
भेरीको परीक्षणबाट बिहीबार ४७ जनामा कोरोना पुष्टि
बाँके । भेरी अस्पताल नेपालगञ्जमा भएको पछिल्लो परीक्षणबाट बिहीबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोे २४ घण्टामा भएको ४०३ जनाको स्वाब...
हामीले जो देख्यौ र भौग्यौ :
बाँकेमा हाल कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ । यसको संक्रमणको दोस दिने र नियन्त्रणका लागि जस लिने सवैले आनै तर्फबाट काम...




