नेपालगञ्जमा उदयपुर स्वास्थ्य चौकी उत्कृष्ठ
नेपालगञ्ज । नेपालगञ्ज वडा नं १३ मा रहेको उदयपुर स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट बनेको छ ।
स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा ८७ प्रतिशत...
लक्षितको आधालाई दादुरा-रुवेलाबिरुद्धको खोप प्रदान
नेपालगञ्ज । दादुरा संक्रमण देखिएपछि नियन्त्रणका लागि बाँकेमा संचालन भएको खोप अभियान अन्तर्गत लक्षित जनसंख्याको आधालाई दादुरा रुबेलाबिरुद्धको खोप लगाइएको छ ।
स्वास्थय कार्यालयका अनुसार...
२५० जनालाई निःशुल्क दन्त सेवा प्रदान
नेपालगन्ज । संविधान दिवस-२०८० को अवसरमा बाँकेको कोहलपुर नगरपालिकास्थित कौशल्या मेमोरियल हस्पिटलमा निःशुल्क दन्त शिविर संचालन गरिएको छ ।
कोहलपुर वडा नं-९ हवलदारपुरस्थित हस्पिटलद्वारा...
किशोरकिशोरीद्वारा ठाकुरबाबा-७ काे स्वास्थ्य संस्थामा अनुगमन
बर्दिया । ठाकुरबाबाको स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री बनाउन किशोरकिशोरीहरुले जोड दिएका छन । ठाकुरबाबा आधारभुत स्वास्थ्य केन्द्र मोहनपुर वडा नं-७ को स्वास्थ्य संस्थामा किशोरकिशोरी यौन...
बाँकेमा क्यान्सरबिरुद्धको एचपीभी खोप अभियान सुरु
नेपालगन्ज । देशव्यापी रुपमा थालिएको एचपिभी खोप अभियान बाँकेमा पनि सुरु भएको छ । सोमबार माघ २२ गतेदेखि जिल्लाको विभिन्न पालिकामा यो अभियान सुरु...
काेराेना कहर : उपमहानगरपालिकामा अधिकृतसहित थप ६ जनामा संक्रमण फेला
बाँके । नेपालगन्ज उपमहानगरपालिकाका थप ६ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे छ ।
भेरी अस्पताल नेपालगन्जमा भएकाे परीक्षणमा उपमहानगरपालिकाका अधिकृत लगायत ६ सहित नाै जनामा...
बिल नम्बर उल्लेख नगर्ने औषधी पसललाई कारवाहीका लागि सिफारिस
बाँके । बिल नम्बर उल्लेख नगरी जारी गर्ने नेपालगञ्जस्थित एक औषधी पसललाई कारवाहीका लागि सिफारिस गरिएको छ ।
संयुतm बजार अनुगमन टोली गरेको अनुगमनका क्रममा...
प्लाज्मा थेरापी विधि र रेम्डेसिभिरको प्रयोग प्रभावकारी : स्वास्थ्य अनुसन्धान परिषद्
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि रेम्डेसिभिर र प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान...
६ महिनामा ५३ जना कुष्ठरोगी, सबैभन्दा बढि नेपालगञ्जमा फेला
नेपालगञ्ज । बाँकेमा चालु वर्षको ६ महिनामा ५३ जना केष्ठरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको पुष मसान्तभित्र जिल्लामा...
नेपालगञ्ज उपमहानगरलाई कशौधन बैश्य समाजको सहयोग
नेपालगञ्ज । कशौधन बैश्य समाज बाँकेले आईसोलेसन केन्द्र सञ्चालनका लागि नेपालगञ्ज उप–महानगरपालिकालाई ३२ वटा बेड सहयोग गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले हाल ह्वाईट हाउस र...









