डेढ करोड मुल्य बराबरको चरेस सहित देवकोटा पक्राउ
नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र रुपैडिहामा भारी मात्रा (लागुऔषध) चरसहित एक नेपाली पक्राउ परेका छन् ।
भारतीय सीमा क्षेत्रमा रहेको आदर्श थाना रुपैडिहाका अनुसार...
हत्कडीसहित भागेका युवक पक्राउ
धनगढी । कैलालीमा हत्कडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४...
अज्ञात समूहकाे गोली प्रहारबाट सुनचाँदी व्यवसायी घाइते
जनक बिष्ट कैलाली । कैलालीको अत्तरियामा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले...
ठुलाे मात्राकाे सुनका गहनासहित नेपालगन्जबाट दुई जना पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले ठुलाे मात्रामा सुनका गहनासहित दुई जनालाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्जबाट करिब ४ किलो ९ सय २७ ग्राम...
बित्तीय सहकारीको घोटाला मुद्दामा १९ जना दोषी ठहर
नेपालगञ्ज । बाँकेको पुरानो सहकारीका रुपमा रहेको सहकारी बित्तीय संस्था लिमिटेडको घोटाला मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार...
जमिनबाट सुन निकालिदिने भन्दै ठगी गर्ने एक भारतीय नागरिक पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले जमिन मुनिबाट सुन निकालिदिने भनेर करोडौं ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सुन निकालिदिने भन्दै पटक-पटक गरी दुई...
सशस्त्र प्रहरी बल नम्बर ३० गणद्वारा ठूलो मात्रामा लागूऔषध बरामद
नेपालगन्ज । बाँके जिल्लाको सीमा सुरक्षालाई थप सुदृढ बनाउने अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वार्टर, बागेश्वरी बाँकेको सक्रिय परिचालन तथा गणपति...
बाँकेमा ६५ वर्षीया श्रीमतीद्धारा बन्चरो प्रहार, श्रीमानको ज्यान गयो
बाँके । बाँकेमा एक श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । खजुरा गाउँपालिका वडा नं–६ गिजरा बस्ने ६५ वर्षीया मिछिया थारुले बन्चरो प्रहार गर्दा...
करिब साढे तीन लाख नगदसहित १५ जुवाडे पक्राउ
शरद रेग्मी, तुलसीपुर । दाङबाट करिब साढे तीनलाख नगदसहित १५ जुवाडे पक्राउ परेका छन् ।
शनिबार साँझ ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.६ बरुवागाउँ निवासी...
५६ पुडिया ब्राउन सुगरसहित नेपालगञ्जमा चार जना पक्राउ
नेपालगञ्ज । लागु औषध ब्राउन सुगरको ५६ पुडियासहित नेपालगञ्जमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ३ जना महिलासहित ४...








