गरिब, विपन्नले उपचारका लागि पाउँछन् यी १६ अस्पतालमा निःशुल्क बेड
नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड निःशुल्क गर्न परिपत्र गरेको छ ।
मन्त्रालयले स्थानीय, प्रादेशिक...
भेरीका नवनियुक्त अध्यक्ष शाहलाई स्वास्थ्यकर्मी संघले गर्याे स्वागतसंगै सुझाव प्रदान
नेपालगन्ज । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष विरेन्द्र बहादुर शाहलाई स्वागत तथा बधाई ज्ञापन गरेकाे छ ।
केहिदिन अघिमात्रै नियुक्त...
नेपाल शारीरिक सुगठन संघकाे बैठक : विभिन्न निर्णय
नेपालगन्ज । नेपाल शारीरिक सुगठन संघ बाँके जिल्ला तदर्थ समितिले विभिन्न निर्णय गरेकाे छ । अध्यक्ष रचना श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेकाे समितिकाे बैठले विभिन्न...
नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्वअध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक परेको छ । उहाँका पुजनीय पिता डम्बरराज सुवेदीको शुक्रबार उपचारका क्रममा निधन...
२० लाख रुपैयाँसहित नेपालगञ्जका एक जना पक्राउ
नेपालगञ्ज । श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित नेपालगञ्जका एक जना पक्राउ परेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१५ स्थित जमुनाहाको शर्मा गल्लीबाट नेपालगञ्ज...
२५ लाख रुपैयाँ राशीको पत्रकारिता पुरस्कार घोषणा
काठमाण्डौं । बारबरा फाउन्डेसनले २५ लाख रुपैयाँ राशीको पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै फाउन्डेसनकी महासचिव मोहना अन्सारीले हरेक २...
महिला र पुरुषको पुरस्कार बराबर हुने आईसीसीको घोषणा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ ।
दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा...
बिवाह उत्सवमा बस्नेत दम्पतीद्वारा औषधी तथा फिल्टर प्रदान
नेपालगञ्ज । नेपालगन्जका एक दम्पतीले आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा मानव सेवा आश्रममा फिल्टर जडान लगायत का कार्य गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा न-४ गणेशपुर...
लेनदेन मुद्दामा फरार नेपालगञ्जका एक जना पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले लेनदेन मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लेनदेन मुद्दामा फरार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७...
स्वास्थ्यकर्मीका लागि तीन दिने तालिम शुरु
सुर्खेत । सामाजिक ब्यवहार परिवर्तन तथा सञ्चार र मानव केन्द्रीत डिजाईन पद्धती सम्बन्धी तीन दिने तालिम सुर्खेतको बिरेन्द्रनगरमा शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग...









