नेपालगञ्जको जमुनाहाबाट बेवारिसे तीन थान मुर्ति फेला

नेपालगञ्ज । प्रहरीले नेपालगञ्जको जमुनाहाबाट बेवारिसे मुर्ति फेला पारेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ जमुनाहबाट...

बंगलादेश जाने एथलेटिक्स खेलाडीलाई बिदाई

काठमाण्डौं । बंगलादेशमा हुने “बंगबन्ध शेख मुजीव बन्धु म्याराथन” प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाई गरिएको छ । बिहिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज...

मन्दिरबाट मुर्ति लगायतका सामानहरु चोरी गर्ने पक्राउ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ मा रहेको राज जानकी मन्दिरबाट मुर्ति लगायतका सामाग्री चोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बुधबार राती करिब...

गौडेल समूह प्रचार प्रसारमा व्यस्त, टोल टोलमा मतदाता भेट्दै

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले प्रचारप्रसारलाई तीब्र पारेको छ । गौडेल समूहले जिल्ला अधिवेशनका मतदाताका रुपमा रहेका...

‘एनपीयु पत्रकार कल्याण कोष’ का लागि सहयोग संकलन उप-समिति गठन

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको ‘एनपीयु पत्रकार कल्याण कोष’ का लागि सहयोग संकलन अभियान सञ्चालन गर्न एक उप–समिति गठन गरेको छ...

बिहीबारदेखि नेपालगञ्जमा महिलाद्वारा उत्पादिन सामाग्रीको प्रदर्शनी हुँदै

नेपालगन्ज । महिला उद्यमीलाई प्रोत्साहन गर्न नेपालगन्जमा आज प्रदेशस्तरीय प्रदर्शनी हुँदै छ । पुस १२ गतेदेखि २६ गतेसम्म नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी हुन लागेको...

नेपाल रेडक्रस सोसाईटी सोनारी उपशाखामा शर्माको नेतृत्व

प्रहलाद विश्वकर्मा,नेपालगंज । नेपाल रेडक्रस सोसाइटी सोनारी उपशाखाको २ वर्ष कार्यकालका लागि ११ सदस्यीय उपशाखा कार्यसमिति निर्विरोध निर्वाचति भएको छ । उक्त कार्यसमितिको सभापतिमा यज्ञनारायण...

निजामती कर्मचारी संगठन नेपालगञ्ज अध्यक्षमा मनराज थापा

नेपालगञ्ज । नेपाल निजामती कर्मचारी संगठन नेपालगञ्ज उपमहानगरपालिका कमिटीको अध्यक्षमा मनराज थापा निर्वाचित हुनुभएको छ । मंगलबार नेपालगञ्जमा भएको भेलाले थापाको अध्यक्षतामा ११ सदस्यीय कमिटी...

खोप मात्रा पूरा नगरेका संक्रमित गम्भीर, सवा लाख अझै पहिलो डोजबाट वञ्चित

ठाकुरसिंह थारु, नेपालगन्ज । बाँकेस्थित भेरी अस्पतालमा पछिल्लो समय उपचारका लागि आएकामध्ये कोरोना विरुद्धको खोपको दुवै मात्रा नलगाएका संक्रमितको स्वास्थ्य गम्भीर हुने गरेको पाइएको...

निजामति कर्मचारी संगठन कोहलपुरको अध्यक्षमा रावत

नेपालगञ्ज । कोहलपुर नगरपालिका स्तरीय निजामति कर्मचारी संगठनको नयाँ नेतृत्व चयन गरिएको छ । नेपाल निजामति कर्मचारी संगठन कोहलपुरको अध्यक्षमा प्रदिप कुमार रावत चयन...

Stay connected

3,393FansLike
0FollowersFollow