दोस्रो गाउँपालिकास्तरीय उपाध्यक्ष कपमा लक्ष्मी मावि प्रथम

राप्तीसोनारी । बाँकेको राप्ती सोनारी दोस्रो गाउँपालिकास्तरीय उपाध्यक्ष कप मिसन गोजुरियो कराते च्याम्पियनसीप प्रतियोगितामा सर्वाधिक मेडल प्राप्त गर्दै लक्ष्मी माध्यमिक विद्यालय मदुई-२ प्रथम भएको...

यस्तो छ, सम्बन्ध टुटने मुख्य ३ कारण

विवाह एउटा सुन्दर सम्बन्ध हो, जुन प्रेम, विश्वास र आपसी समझदारीमा आधारित हुन्छ । तर, जब यी आधारभूत स्तम्भहरूमा दरार आउन थाल्छ तब सम्बन्ध...

शम्सेरगन्जमा कालोपत्रे सडक निर्माण कार्य शुरु

राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ शम्सेरगन्जमा कालोपत्रे सडक निर्माण कार्य शुरु भएको छ । निर्माण गर्न लागिएको कालोपत्रे सडकको...

अवैध ओसारपसारमा संलग्न थप तीन टिप्पर प्रहरी नियन्त्रणमा

नेपालगन्ज । राप्ती नदीबाट दोहन गरी फर्किरहेको तीन वटा टिप्परलाई बुधबार राती बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुई वटा टिप्पर नियन्त्रणमा लिएको भोलिपल्ट...

सामाजिक सञ्जाल विधेयक : बृहत र गम्भीर छलफल गर्न माग

नेपालगञ्ज । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक फिर्ता लिई सरोकारवालासंग बृहत र गम्भीर छलफल गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ...

प्रीन्सिपलद्वारा विद्यार्थीको एडमिट कार्डमा रोक

नेपालगन्ज । नेपालगन्जको एक निजि विद्यालयका प्रीन्सिपलले विद्यार्थीले एक महिनाको शुल्क नतिरेको भन्दै एड्मिट कार्ड दिनबाट रोक लगाएका छन् । ‎णनेपालगन्ज उपमहानगरपालिका वडा नम्बर एक...

नागरिक समाजको भुमिका महत्वपुर्ण, सुवेदीलाई नागरिक सम्मान

नेपालगन्ज । प्रतिनिधि सभा सदस्य सुर्य ढकालले नेपालका हरेक परिवर्तनमा नागरिक समाजको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको...

बनिया गाउँ जाने सडकको स्तरोन्नती सुरु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा पुनः अर्को बाटोको स्तरोन्नतीको कार्य सुरु भएको छ । नेपालगन्जका अन्य वडाभन्दा विकासका काममा अघि रहेको...

विमानस्थल विस्तारका लागि एक करोड बजेट विनियोजन

तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ । साथै मन्त्रालयले थप...

अवधी पत्रकार संघका नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

नेपालगञ्ज । अवधी पत्रकार संघ नेपाल बाँके शाखाका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै पदभार हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य...

Stay connected

3,393FansLike
0FollowersFollow