अपराधी पत्ता लगाउने प्रतिबद्धतापछि परिवारले बुझ्यो अरबीको शव
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं–२१ स्थित बिर्ता गाउँका २२ वर्षीय युवक अरबी खाँको शव दश दिनपछि आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन् ।...
पुल्चोक युवा संजालको दोश्रो साधारण सभा सम्पन्न
सीतापुर । खजुरा गाउँपालिका वडा न-२ सीतापुरमा स्थापना भएको पुल्चोक युवा संजालको दोश्रो साधारण सभा आज सम्पन्न भएको छ l
२०७७ साल बैसाख १ गतेमा...
बन्धक बनेका एक युवाको उद्दार, दुई जना पक्राउ
काठमाडौं । बैदेशिक रोजगारीमा गएर कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारबाट...
योग र आयूर्वेदबारे मानव धारणामा बिकास गर्नुपर्नेमा जोड
नेपालगञ्ज । आयूर्वेद र योगको महत्वलाई बिकासमा जोड दिँदै नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । माघ १ गते हुने राट्रिय योग दिवसलाई लक्षित गर्दै...
बाँकेमा लुम्बिनी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी
प्रहलाद विश्वकर्मा । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको आयोजनामा दुई दिवसीय दोश्रो प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी खजुरामा शुरु भएको छ ।
युवा...
ट्रकको ठक्करबाट कोहलपुरको हवल्दारपुरमा एकको मृत्यु
राससराँझा । बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
कोहलपुर–१४ हवल्दारपुरमा गए राति करिब १० बजे ट्रकले ठक्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका–७ का...
बाँकेसहित पश्चिम तराईमा तीन दिन अत्यधिक गर्मीको सम्भावना, सतर्क रहन अनुरोध
नेपालगञ्ज । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले लुम्बिनी...
खजुरा वडा नम्बर ८ कार्यालयमा तालाबन्दी
हरि अधिकारी, खजुरा । सुचनाको हक जनतालाइ नदिएको र सुचना टास नगरि मनपरी ढंगले काम गरेको भन्दै स्थानीयहरुले खजुरा ८ रनियापुरको वडा कार्यालयमा तालाबन्दी...
जनमतको ६० औं श्रृङ्खलामा ४१ जनाले रक्तदान गरे, पत्रकार जायसवाल सम्मानित
नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिका र एसओएस नेपालगन्जको आयोजना र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा त्रैमासिक रक्तदान...
बघौडाको कालाफाँटामा नि:शुल्क आँखा शिविर, ८५ जनालाई रिफर
नरैनापुर । बृहत नि:शुल्क आँखा शिविर कार्यक्रम अन्तर्गत बुधबार बाँकेको नरैनापुर गाउँपालिकास्थित स्वास्थ्य चौकी कालाफाँटामा निःशूल्क आँखा शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य चौकी...









