कोरोना विरुद्धको खोप लगाउँदै गुरुवागाउँ विद्यालयका बालबालिका
साहिल शेष नेपालगन्ज । नेपाल राष्ट्रिय आधारभूत विद्यालयले स्वास्थ्य चौकी गुरुवागाउँ वडा नम्बर ५ को सहयोगमा आफ्ना बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएको छ ।
विद्यालयले...
डुडुवामा चार दिन शैक्षिक बिदा
डुडुवा । गर्मी निरन्तर उच्च रहेपछि बाँकेकाे डुडुवा गाउँपालिकाले पुन: शैक्षिक बिदा दिएकाे छ । पालिकाले शुक्रबार एक सूचना जारी गर्दै अत्याधिक गर्मीका कारण...
गुल्जार-ए-अदबद्वारा मासिक गजल गोष्ठी सम्पन्न
नेपालगञ्ज । बाँकेको गुल्जार-ए-अदबद्वारा मासिक गजल गोष्ठी नेपालगन्जमा माघ २९ गते शनिवार सम्पन्न भएको छ ।
नेपालगन्जको गुल्जार-ए-अदब बाँकेद्वारा मासिक गजल गोष्ठी हरेक महिनाको अन्तिम...
नेपालगञ्ज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आज एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले...
नेपालगञ्जमा निः शुल्क स्वास्थ्य शिविर हुने
शिवराज साहुनेपालगंज । यही फागुन २१ गते नेपालगञ्जमा निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
ज्ञान, दामोदर स्मृति प्रतिष्ठान तथा चौधरी हरदत्त एवं सरकार...
प्रतिबन्धित औषधीसहित कोहलपुरका दुई जना पक्राउ
नेपालगञ्ज । प्रतिबन्धित औषधीसहित दुई जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालमा प्रतिबन्ध रहेको औषधीहरु नेपाल ल्याउँदै गर्दा प्रहरीले जिल्लाकै कोहलपुर नगरपालिकाका दुई...
फाप्ला मैदानलाई खेलग्रामका रूपमा विकास गरिन्छ : मन्त्री अथक
धनगढी । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला क्रिकेट रंगशाला नेपालकै ठुलो ड्रिम प्रोजेक्ट रहेको बताउनुभएको छ ।
शुक्रबार कैलालीको धनगढी पुग्नुभएका...
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
दाङ । दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र००१६ख२७७९ नम्बरको ट्रकले राप्ती गाउँपालिका-१ भालुबाङ्ग चोकमा ठक्कर दिँदा स्थानीय...
बाँकेमा ३ जना लागुऔषध कारोबारी पेस्तोलसहित पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले लागुऔषध कारोवाबरीलाई पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरीले जिल्लाको खजुरा गाउँपालिका वडा नं १ स्थित पेस्तोलसहित लागु औषध कारोबारीलाई पक्राउ...
थारु कल्याणकारिणी सभाको अध्यक्षमा संगीता चौधरी चयन
नेपालगञ्ज । थारु कल्याणकारिणी सभा बाँकेको अध्यक्षमा संगीता चौधरी सर्वसम्मत चयन हुनुभएको छ । नेपालगञ्जमा सम्पन्न ११ औ अधिवेशनबाट संगिताको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति...









