काँग्रेस महाधिवेशनले कार्यकर्तालाई उर्जा दियो : सहमहामन्त्री राठौर
नेपालगन्ज । नेपाली काँग्रेसका नवनिर्वाचित सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीको १४ औं महाधिवेशनले पाटीलाई नयाँ उर्जा दिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्ज...
बाँकेकाे माेरङ्गा खाेलामा आएको बाढीमा फसेका एककाे उद्वार
नेपालगञ्ज । बाँकेमा बाढीमा फसेका एक व्यक्तिको उद्दार गरिको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार दिउँसाे राप्ती साेनारी-४ कै माेरङ्गा खाेलामा आएकाे...
जिल्लाको सरसफाई अवस्था बारे छलफल, पानी दिवस मनाइने
नेपालगञ्ज । जिल्लाको सरसफाईको अवस्थाका बारेमा सरोकारवालासंग छलफल गरिएको छ ।
जिल्ला समन्वय समिति बाँकेको संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा सरोकारवालाबीच बैठक बसी सरसफाईको अवस्थाबारे...
विद्यालयमा तातो हावाको लहर (लु) बारे अभिमुखीकरण
प्रहलाद विश्वकर्मा । तातो हावाको लहर सबै वर्ग समुहलाई हुने भएकोले जोखिमलाई कम गर्न जनचेतना अभिबृद्धि नै उत्तम उपाय हो । यसका लागि स्थानीय...
पूर्व विद्यार्थी समाजको निःशुल्क आँखा परीक्षण शिविर
नेपालगञ्ज । श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज सन्तकुटी खजुराले आफ्नो प्रथम स्थापना दिवकोे उपलक्ष्यमा निःशुल्क आँखा चेक जाँच विशेषज्ञ सेवा सम्पन्न भएको...
गुडिरहेको माइक्रो बसमा मोटरसाईकल ठोक्किँदा दुई घाइतेमध्ये एक गम्भीर
नेपालगञ्ज । नेपालगन्जमा बिहीबार गुडिरहेको माइक्रो बसमा मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
जमुनाहादेखि नेपालगञ्ज जाँदै गएको माइक्रो बसमा सोही दिसाबाट...
२५ थान अबैध मोबाईल सेटसहित नेपालगञ्जका सोनी पक्राउ
बाँके । भारतबाट अवैध रुपमा नेपालगञ् ल्याउदै गरेको २५ थान मोबाइल सेटसहित नेपालगञ्जका एक व्यक्ति पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले विभिन्न...
व्हील चियर प्रदान
डुडुवा । डुडुवा गाउँपालिकाका जेष्ठ नागरिक, असाहाय, गरिब, अपांगता भएका व्यक्ती र दिर्घरोगले ग्रसित भई हिडडुल गर्न नसक्ने नागरिकलाई व्हील चियर वितरण गरिएको छ...
नेपालगञ्जमा मानवसेवा आश्रम संचालन
नेपालगञ्ज । नेपालगञ्जमा मानवसेवा आश्रमको १९ औं जिल्ला शाखा संचालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्श नगर नजिक शाखाको औपचारिक रुपमा...
´आफ्नो वडा आफै बनाऔं` भन्दै नेपालगन्ज १२ मा सरसफाई अभियान
नेपालगन्ज । ‘आफ्नो वडा आफै बनाऔं’ भन्ने सन्देशसहित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा सरसफाई अभियान संचालन गरिने भएको छ । वडाभित्र हरेक टोलमा...









