सिकाइमा सुधारका लागि उपचारात्मक कक्षा संचालन
गुलरिया । नेपाल सरकार लगायत शैक्षिक सरोकारवालाको मुख्य जोड विद्यार्थीको सिकाइमा सुधार गर्नु रहेको देखिन्छ । यस प्रयोजनको लागि उपचारात्मक कक्षा (Remedial Class) पनि...
रचना श्रेष्ठको नेतृत्वमा शारीरिक सुगठन तथा फिटनेश संघ गठन
नेपालगञ्ज । शारीरिक सुगठन तथा फिटनेश संघ बाँके रचना श्रेष्ठको नेतृत्वमा गठन गरिएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघको निर्देशन अनुसार बुधबार श्रेष्ठको...
‘लागूऔषधबाट टाँढा रहनु नै जीवनको सहि मार्गनिर्देश हुने’
नेपालगञ्ज । लागु औषध तथा दुव्र्यसनबाट टाँढा रहनु नै जीवनको सहि मार्गनिर्देश हुने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
लागूऔषध दुव्र्यसन बिरुद्धको कार्यक्रम अन्तर्गत...
आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने, घर बाहिर ननिस्किन सुझाव
नेपालगञ्ज । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक...
बालविवाह न्युनिकरणका लागि बिद्यालयले नेतृत्व लिंदै
गुलरिया । विश्वव्यापी स्तरमा २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने विषयलाई प्राथमिकताका साथ समाबेश गरिएको छ । विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक...
यादव समाज सेवा केन्द्र बाँकेको अध्यक्षमा सूर्यलाल यादव निर्वाचित
नेपालगञ्ज । यादव समाज सेवा केन्द्र बाँकेको अध्यक्षमा सूर्यलाल यादव निर्वाचित हुनुभएको छ । सेवा केन्द्रको शनिबार नेपालगन्जमा सम्पन्न तेस्रो महाधिवेशनबाट सूर्यलालको नेतृत्वमा १५...
खजुरा-४ का सबै बालबालिका बिद्यालयको पहुँचमा रहेको घोषणा
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं ४ बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरणसंगै सबै बालबालिका बिद्यालयको पहुँचमा रहेको वडा घोषणा गरिएको छ ।
खजुरा गाउँपालिका शिक्षा...
एबीसी बिद्यालयमा क्षयरोग सम्बन्धि अभिमुखीकरण
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं-४ गणेशपुरस्थित एविसी रेसिडेन्स सेकण्डरी स्कूलमा क्षयरोग सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी गरिएको छ ।
बिद्यालयको कक्षा १० का विद्यार्थीहरुका...
ठुलो संख्यामा अवैध भारतीय कुखुरा नियन्त्रणमा, कारवाहीको माग गर्दै निवेदन दर्ता
नेपालगञ्ज । भारतबाट अवैधरुपमा भित्र्याईएको ठुलो संख्यामा ब्रोइलर कुखुरा नियन्त्रणमा लिएर बाँके प्रहरीलाई बुझाइएको छ ।
कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्षसहितको पदाधिकारीहरु र बाँके प्रहरीले...
बालबालिकालाई तातो ‘हावा’ र ‘लु’ बाट यसरी जोगाऔँ
नेपालगञ्ज । बालबालिकालाई तातो हावा र लु बाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
अत्यधिक गर्मी बढेपछि प्राधिकरणले सार्वजनिक...









