कोहलपुर नगरसभा: दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत

कोहलपुर । कोहलपुर नगरपालिकाको १२ औं नगरसभाले दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत गरेको छ । नगरसभाको आज बसेको दोस्रो बैठकमा नगरपालिकाका...

नेपालगन्जमा जारी महाेत्सवमा दर्शककाे ओइराे

नेपालगन्ज । नेपालगञ्जमा संचालनमा रहेको महोत्सवमा बिहीबार सरस्वती पूजाको अवसर पारेर २० हजार बढी दर्शक अवलोकन गरेका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा...

संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने: प्रवक्ता महत

नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशसरण महतले सरकारमा जानका लागि वर्तमान सरकारलाई समर्थन नगरिएको प्रष्ट्याउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्जमा गरेको पत्रकार...

पर्यटकीय क्षेत्रको विकासमा सांसद खत्रीको चासो

नेपालगञ्ज । लुम्विनी प्रदेशका सांसद रत्न खत्रीले बाँकेको बैजनाथ गाउँपालिकामा रहेको गाभर भ्यालीलाई पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन प्रदेश सरकार मातहतका निकायको ध्यानाकर्षण गराउनुभएको...

सहायकस्तर कर्मचारीका लागि ३५ दिने सेवाकालिन तालिम

नेपालगन्ज । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश...

खजुरा बजारको सडक तत्काल निर्माण थाल्न ठेकेदारलाई मन्त्री नमूनाको निर्देशन

नेपालगञ्ज । खजुरा बजार क्षेत्रको सडक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी ९नमुना०ले निर्देशन दिनुभएको छ । लामो समयदेखि निर्माण...

महोत्सवमा आज चर्चित गायक टंक तिमिल्सिना लगायतको प्रस्तुति रहने

नेपालगञ्ज । नेपालगञ्जमा जारी औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा आज बिहीबार गायक टंक तिमिल्सिना सहितका राष्ट्रिय ख्याती प्राप्त कलाकारको...

आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै

नेपालगञ्ज । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी...

प्रेमप्रसादले उठाएका विषयमा सरकारले छानबिन गर्ने

काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई...

हात्तीको आक्रमणबाट महिला घाइते

नेपालगञ्ज । खरखडाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएकी एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब...

Stay connected

3,393FansLike
0FollowersFollow