दुई बिद्यार्थीलाई छात्रबृति प्रदान

नेपालगञ्ज । नेपालगञ्जका थप दुई जेहेन्दार बिद्यार्थीलाई छात्रबृति प्रदान गरिएको छ । शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा नेपालगञ्जकी उपमेयर उमा थापा मगरले बिद्यार्थीलाई छात्रबृति हस्तान्तरण...

नेपाल निजामति कर्मचारी युनियन नेपालगञ्जको अध्यक्षमा जागेश्वर बस्नेत निर्वाचित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकास्तरीय नेपाल निजामति कर्मचारी युनियनको अध्यक्षमा जागेश्वर बस्नेत निर्वाचित हुनु भएको छ । शुक्रबार नेपालगञ्जमा बसेको भेलाले बस्नेतको नेतृत्वमा १३ सदस्यीय महानगरस्तरीय...

स्वास्थ्य संस्थाका प्रमुखहरुलाई आइ पि सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य संस्था प्रमुखहरुलाई संक्रमण रोकथाम सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा एस एन भि...

डुडुवाको दशौ गाउँ सभाद्धारा सात वटा विधेयक पारित

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाको दशौ गाउँ सभाले सात वटा विधेयक पारित गरेको छ । विहीबार बसेको गाउँ सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई...

कोभिड बिरुद्धको खोपबारे युवाहरुले प्रचार प्रसार गर्ने

नेपालगञ्ज । कोरोना बिरुद्धको खोपको महत्वबारे युवाहरुले अभियान संचालन गर्ने भएका छन् । नेपालगञ्जका युवाहरुले खोप लगाउन छुटेकाहरुलाई खोप लगाउन प्रेरित गर्ने भएका हुन...

डुडुवास्थित कम्मरशाह मेला आजदेखि शुरु

डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं–५ स्थित हजरत कम्मरशाह मजारमा आजदेखि मेला लाग्दैछ । कम्मरशाहमा आजदेखि ११ गतेसम्म चार दिन मेला संचालन हुनेछ...

नेपाल-भारतका प्रहरी र प्रशासनबीच छलफल, समन्वयमा जोड

नेपालगञ्ज । नेपाल र भारतका सीमा क्षेत्रमा रहेका प्रहरी र प्रशासनबीच नेपालगञ्जमा बृहत छलफल गरिएको छ । बुधबार नेपालगञ्जमा आयोजना गरिएको छलफल कार्यक्रममा उच्च पदस्थ...

बाँकेमा अझै १ लाख ४१ हजार बढी खाेपकाे पहुँच बाहिर

नेपालगन्ज । बाँकेमा अझै जिल्लामा झण्डै साढे एक लाख नागरिक कोरोना भाइरसविरुद्धको खोपको पहुँच बाहिर रहेकाे देखिएकाे छ । बाँकेका ४ लाख ६ हजार १६५...

३०० ट्याबलेट नाईट्राेभेटसहित एक जना पक्राउ

नेपालगन्ज । भारतीय बजार रूपैडिहाबट नेपालगन्ज ल्याउँदै गरेकाे तीन सय ट्याबलेट नाईट्राेभेट (लागू औषध) सहित प्रहरीले एक युवालाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय...

एसीसी यू-१९ एसिया कप क्रिकेट टाेलीकाे बिदाई

काठमाडौं । युएईमा हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरिएको छ । सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच युवा...

Stay connected

3,393FansLike
0FollowersFollow