‘लागूऔषधबाट टाँढा रहनु नै जीवनको सहि मार्गनिर्देश हुने’

नेपालगञ्ज । लागु औषध तथा दुव्र्यसनबाट टाँढा रहनु नै जीवनको सहि मार्गनिर्देश हुने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । लागूऔषध दुव्र्यसन बिरुद्धको कार्यक्रम अन्तर्गत...

‘पावर फाेर एवाई’ परियोजनाको समीक्षा तथा बहिर्गमन कार्यक्रम सम्पन्न

नेपालगन्ज । सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक विकास मञ्च (एसडिएफ) द्वारा सञ्चालित पावर फाेर ए वाई परियोजनाको समीक्षा तथा बहिर्गमन कार्यक्रम नेपालगञ्ज महानगरपालिकाका विभिन्न...

महामारी शान्ति हेतु `यज्ञाहुति´

बाँके । महामारीको शान्ति हाेस भन्ने कामनासहित राँझास्थित गायत्री मन्दिरमा यज्ञाहुति गरिएकाे छ । आधुनिक बिज्ञानकाे युगमा बिभिध संम्भावना हुँदाहुँदै पनि काेराेना महामारीले सारा संसारमा...

नेपालगञ्ज बसपार्कबाट लागु औषधसहित एक महिला पक्राउ

नेपालगञ्ज । लागुऔषध ब्राउन सुगरसहित सोमबार बिहान नेपालगञ्जको बसपार्कबाट एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं...

जनतालाई खुशीको अभास हुनेछ : स्वतन्त्र उम्मेदवार दिवाकर खनाल

आउदो मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनावले गर्दा यतिबेला देशभरी नै चुनावी माहोल छ । त्यसमा पनि लुम्बिनी प्रदेशको बाँके जिल्लामा...

हुर्केका बयश्क रुख जथाभावी काटेपछि सर्वत्र आलोचना

नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरणले हुर्केका बयश्क रुख जथाभावी काटेपछि सर्वत्र आलोचना भएको छ । तार व्यवस्थापनका नाममा नेपालगञ्जस्थित विद्युत कार्यालयले अदालत अगाडिका १६...

लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ९५ करोड बढिको नयाँ बजेट (पूर्णपाठसहित)

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा ४० अर्ब ९५...

गुट बनाउने बेला नभई संगठन बनाउने बेला हाे : कांग्रेस नेता गिरी

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले अहिले गुट बनाउने बेला नभई संगठन बनाउने बेला भएको बताउनुभएकाे छ । नेपाली कांग्रेस बाँकेले केन्द्रीय सर्कुलर...

बाँकेकाे एक सामुदायिक वनबाट भरुवा बन्दुक बरामद

नेपालगञ्ज । बाँकेकाे एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक फेला परेकाे छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं-५ स्थित कन्या राजा सामुदायिक वन...

बाँकेको बैजनाथ गाउँपालिका पनि बालविवाह मुक्त घोषणा

बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका पनि बालविवाह मुक्त घोषणा भएको छ । योसंगै बाँकेमा बाल विवाह मुक्त हुने स्थानीय तहको संख्या दुई पुगेको छ...

Stay connected

3,393FansLike
0FollowersFollow