बर्दियामा अक्सिजन बैंक संचालन
गुलरिया । ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्दै बर्दियामा अक्सिजन ग्यास बैंक संचालनमा आएको छ ।
अक्सिजनको अभाव हुन नदिन र सबै पालिकाका स्वास्थ्य संस्थामा...
अबैध यौन धन्दामा संलग्न होटेल संचालकसहित ६ जना नेपालगञ्जबाट पक्राउ
नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट अबैध यौनधन्दामा संलग्न होटेल संचालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० राँझास्थित न्यू...
विश्व स्तनपान सप्ताह : वेष्टर्न अस्पतालद्वारा आमाहरुसंग छलफल
नेपालगञ्ज । विश्व स्तनपान सप्ताहको अवसरमा वेस्टर्न अस्पताल नेपालगञ्जले अभिमुखिकरण कार्यक्रम गरेको छ ।
२०२४ को नारालाई आत्मसाथ गर्दै स्तनपानमा समानता, सबैको सहयोग र सहभागिता...
लागुऔषध कारोबारमा चर्चित व्यक्ति एक किलो कोकिनसहित पक्राउ
काठमाडौं । प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिन सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका–५ का सुरज गुरुङ छन् ।
लागुऔषध नियन्त्रण...
तुलसीपुरका ऋषिश्वर परियारले बनाए विश्व रेकर्ड
नारायण खड्का, दाङ । दाङ तुलसीपुरका ऋषिश्वर परियारले विश्व कीर्तिमान कायम गर्नुभएको छ । ‘मस्ट जम्पिङ ज्याक इन वन मिनेट’ विधामा उहाँले विश्व कीर्तिमान...
२१ नम्बर वडा कार्यालयकाे उदासिनता, झगरपुरबासीलाई कष्ट
बाँके । एकैछिनकाे वर्षामा नेपालगन्ज झगरपुरका स्थानीयलाई हिडडुलमा समस्या उत्पन्न हुन थालेकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं-२१ स्थित झगरपुरकाे बाटाे केही समयकाे वर्षाले...
नेपालगञ्जका २३ वटै वडा डिजिटलाइज
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडा डिजिटलाइज भएका छन् । वडाहरुबाट हुने सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको हो ।
सार्वजनिक...
बाँकेको खजुराले दियो पठन पाठन संचालनको अनुमति
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा यही भाद्र २१ गतेदेखि शैक्षिक संस्था संचालन हुने भएका छन् । जिल्लाकै पहिलो पालिका रुपमा बिद्यालय खोल्न अनुमति दिएको...
नेपालगञ्ज-१८ काे भगवती टाेलमा थप एक पूर्वाधार निर्माणकाे काम शुरू
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका पडा नं-१८ मा थप पूर्वाधार बिकास निर्माणकाे शुरूवात गरिएको छ ।
वडाकाे क्षेत्रभित्र रहेका सम्पूर्ण टाेलहरूमा आवश्यकता अनुसारकाे मागलाई सम्बाेधन गर्दै...
फोहोर व्यवस्थापनमा कडाई गर्दै नेपालगञ्ज, जथाभावी फाले कारबाही गरिने
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’ थालेको छ । नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत...









