निर्वाचन विथोल्न खोजेको भन्दै मशालका चार नेता कार्यक्रता पक्राउ
दाङ । निर्वाचन विथोल्न खोजेको भन्दै दाङमा नेकपा मशालका ४ जना नेता कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा मशालले चुनाव बहिस्कारको सभा गर्ने क्रममा...
जनतालाई खुशीको अभास हुनेछ : स्वतन्त्र उम्मेदवार दिवाकर खनाल
आउदो मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनावले गर्दा यतिबेला देशभरी नै चुनावी माहोल छ । त्यसमा पनि लुम्बिनी प्रदेशको बाँके जिल्लामा...
नेपालगञ्ज म्याराथन देशलाई चिनाउने अवसर हो : नायक राजेश हमाल
काठमाण्डौं । नेपालगन्ज म्याराथनलाई नेपालगञ्जका नगरबासीले अपनत्वबोध गरेको आफूले अनुभव गरेको नेपाली सिनेजगतका महानायक राजेश हमालले बताउनुभएको छ ।
नेपालगन्ज म्याराथान शुक्रबार आयोजित पत्रकार सम्मेलनमा...
बिकास हेर्न बिदेश जानु पर्दैन, बाँकेकै दुई/चार योजना हेरे पुग्छ !
१. सिक्टा सिंचाई नहरको पानी पंचायत कालदेखि नै आउन लागेको छ ।२. डुडवा नहरले खेत डुबाएको अस्ति भर्खर हो ।३. नेपालगञ्ज एयरपोर्टबाट दिल्ली उड्न...
खजुराका बारघरे ब्राउनसहित कोहलपुरबाट पक्राउ
कोहलपुर । बाँके प्रहरीले लागु औषध ब्राउनसुगरसहित एक जनालाई कोहलपुरबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका वडा नं १ कौशिलानगरस्थित कार्यालयको...
यस्तो छ, स्वतन्त्र उम्मेदवार डा.कर्णको प्रतिबद्धता !
नेपालगञ्ज । चुनावमा मतदातालाई आफूतर्फ आकर्षण गर्न मतदाताले आफ्नो घोषणा-पत्र तथा प्रतिबद्धता-पत्रलाई धेरैभन्दा धेरै आकर्षण बनाउने प्रयास गर्छन् ।
यहाँसम्मकी कतिपयले त आफ्नो उम्मेदवारी पदभन्दा...
अपचलनको अभियोग लागेका खड्काको उम्मेदवारी खारेज गर्न पिडितको माग
नेपालगन्ज । सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जको ४३ करोड रुपैयाँ अपचलन गरेको अभियोग लागेका २ जना व्यक्ति उम्मेदवार बनेको भन्दै सहकारी पिडितले बाँकेका...
निर्वाचन विश्लेषण : विन्दुको राप्रपा परित्यागले धवललाई धक्का
नेपालगन्ज । प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावी मिति नजिकिँदै गर्दा सबैतिर माहोल तात्दै गएको अवस्था छ ।
बाँकेको क्षेत्र नम्बर २ को कुरा गर्दा...
लुम्बिनी प्रदेशमा १३ हजार जनालाई मतदाता शिक्षा प्रदान गरिने
गुलरिया । अगामी मंसीर ४ गते प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य पदका लागी देशभर निर्वाचन हुँन गइरहेको छ ।
मतदान गर्ने सहि तरिका बारे...
म्यादी प्रहरीलाई बिस्फोटक पदार्थ सम्बन्धि तालिम
नेपालगन्ज । आसन्न निर्वाचन २०७९ मंसिर ४ गतेकाे सुरक्षा सम्बेदनशीलतालाई ध्यानमा राख्दै बाँकेमा म्यादी प्रहरीलाई बिस्फोटक पदार्थ सम्बन्धि तालिम प्रदान गरिएकाे छ ।
आसन्न निर्वाचन...









