प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय गुप्ताको योगदानबारे चर्चा
नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी, नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को आज ९४ औं जन्मजयन्ती ।
जन्मजयन्तीका अवसरमा स्वर्गिय गुप्ताको...
नेपालगञ्ज वडा नं-४ मा लार्भा नष्ट अभियान
नेपालगञ्ज । नेपालगञ्जमा डेंगुका बिरामी फेला परेपछि वडा नं ४ को कार्यालयले लार्भा नष्ट अभियान शुरु गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ नियमित...
जानकीका उत्कृष्ट तीन स्वास्थ्य संस्था सम्मानित
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा आर्थिक वर्ष २०७८/२०७९ मा गुणस्तरीय सेवा प्रवाह गर्ने तीन स्वास्थ्य संस्था उत्कृष्ट घोषित भएका छन् । जानकी गाउँपालिका स्वास्थ्य...
बाँकेका ४७ जना पत्रकारको निःशुल्क मृगौला परिक्षण
नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को ९४ औं जन्मजयन्तीका अवसरमा बाँकेका पत्रकारको शनिबार निःशुल्क मृगौला परिक्षण गरिएको छ...
खैरो हिरोईनसहित २३ वर्षीय बाेहरा पक्राउ
घाेराही । दाङ प्रहरीले खैरो हिरोईनसहित एक जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले भाद्र १७ गते सांझ अंन्दाजी ६ बजेको दाङकाे राजपुर गाउँपालिका वडा नं.५...
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको अध्यक्षमा दिला शाह चयन
नेपालगञ्ज । नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको अध्यक्षमा दिला शाह चयन हुनुभएको छ ।
समाज बाँकेका अध्यक्ष पदमा बस्नेत (पिन्की) को अध्यक्षतामा शुक्रबार नेपालगञ्जमा बसेको...
स्वास्थ्य क्षेत्रलाई नम्बर एक बनाऔं : अध्यक्ष खाँ
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले पलिकालाई स्वास्थ्यमा नम्बर एक बनाउन स्वास्थ्यकर्मीसंग आग्रह गर्नुभएको छ । उहाँले पालिकालाई स्वास्थ्यमा बलियो बनाउन सकेमात्रै...
१ करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार महाविर पुनलाई
काठमाडौं । गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ...
उदयपुर स्वास्थ्य चौकीका कर्मचारी सम्मानित
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१३ उदयपुरस्थित स्वास्थ्य चौकीले शुक्रबार आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत...
डेंगी नियन्त्रण गर्न सर्वसाधारणको सक्रियता आवश्यक : सरोकारवाला
नेपालगञ्ज । पछिल्लो समय डेंगीका बिरामीहरुको संख्या बढ्न थालेपछि नियन्त्रण र सावधानी अपनाउनुपर्ने बिषयमा बहस हुन थालेको छ । डेंगी संक्रमणका बिरामीहरु बढे्पछि यसबाट...









