नेपालगञ्जमा माघ १ देखि एसियन म्यूजियम संचालन हुँदै
नेपालगञ्ज । पश्चिम नेपाल र भारतका पर्यटकलाई लक्षित गरेर नेपालगन्जको बेलासपुरमा एभियसन हवाई म्यूजियमको स्थापना गरिएको छ ।
शुक्रबार पत्रकारसंग भेटघाट गर्दै क्याप्टेन बेद उपे्रतीले...
गगन थापाको अध्यक्षतामा बाँके जिल्ला साईकिलिङ संघ गठन
नेपालगन्ज । बाँके जिल्ला साईकिलिङ संघ गठन भएको छ । शुक्रबार नेपालगञ्जमा बसेको एक भेलाले अध्यक्षमा गगन थापाको अध्यक्षतामा साईकिलिङ संघ गठन गरिएको हो...
कर्णालीका हरेक जिल्लामा कोभिड विशेष एम्बुलेन्स राखिने
दिपकजंग शाही सुर्खेत । कर्णाली प्रदेशका हरेक जिल्लामा कोभिड विशेष एम्बुलेन्स राखिने भएको छ ।
बिहिबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिको वैठकपछि मुख्यमन्त्री जीवनबहादुर...
खजुरामा स्थानीय पाठ्यक्रमको प्रारम्भिक खाका तयार
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाले कक्षा १ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रमको प्रारम्भिक खाका तयार गरेको छ ।
पालिकाले नेपालगञ्जमा तीन दिने पाठ्यक्रम निर्माण कार्यशाला...
नेपालगञ्जमा बाल बिकास केन्द्रका शिक्षक आन्दोलित
नेपालगञ्ज । नेपालगञ्जका बाल बिकास केन्द्रका शिक्षकहरु आन्दोलित भएका छन् । तलब बृद्धिको माग गर्दै उनीहरुले आन्दोलन शुरु गरेका हुन ।
नेपाल सरकारले बाल बिकास...
खजुराको १० औं गाउँ सभा सम्पन्न
नेपालगन्ज । खजुरा गाउँपालिकाको १० औं गाउँ सभाले विभिन्न नीति तथा विधेयक पारित गरेको छ ।
सभाको प्रारम्भमा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आर्थिक...
दुई हजार बढिलाई निःशुल्क मास्क बितरण
नेपालगञ्ज । नेपालगञ्जमा करिब दुई हजार व्यक्तिलाई मास्क बितरण गरिएको छ । कोरोना संक्रमणको जोखिम पुन : बढ्न थालेसंगै नेपालगञ्जमा रहेका संस्थाहरुले संयुक्त रुपमा...
नागरिक र जनप्रतिनिधिबीच संवाद, नेतृत्वको प्रशंसा
नेपालगञ्ज । नेपालगंज उपमहानगरपालिका वडा नं.४ मा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
नेपालगंज ४ को सहयोग र युथ टुडे मिडिया नेटवर्क प्रालिको आयोजनामा...
सामाजिक सुरक्षा भत्ता तत्काल वितरण गर्न सर्बोच्चको आदेश
डुडुवा । जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन सर्बोच्च अदालतले विपक्षीमा नाउँमा अन्तरिम आदेश जारी गरेको छ ।
बाँके डुडुवा...
नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने
काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ ।
विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी...









