नेपालगन्जका उद्योगी, ब्यवसायी दोस्रो चरणमा आन्दोलित
नेपालगन्ज । नेपालगन्जका उद्योगी, ब्यवसायीहरूले दोस्रो चरणकाे आन्दोलन सहित सडक उत्रिएका छन् ।
नेपाल राष्ट्र बैंक र सरकारी नीतिले आफूहरूलाई पेशाबाटै विस्थापनको खतरामा पु¥याएको आरोप...
नेपालगञ्ज-१८ मा धमाधम बिकास निर्माण कार्यको शिलान्यास
नेपालगञ्ज । नेपालगञ्ज उप-महानगरपालिका वडा नं-१८ मा एक हप्ता नबित्दै अर्को पुर्वाधार बिकास निर्माण कार्य शुरु भएको छ । वडाअध्यक्ष दिपक बर्माको पहलमा...
बाढीपहिरोपछि ११ अर्व ८२ कराेड बढीकाे बिमा दाबी
काठमाण्डाैं । गत असाेजकाे ११ र १घ गतेकाे अविरल वर्षाापछिकाे बाढीपहिरोका कारण भएकाे जनधनकाे क्षतिबाट रू ११ अर्व ८२ कराेड छ लाख ११ हजार...
नेपालगन्जमा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव हुने
नेपालगन्ज । नेपालगन्जमा यही पुष ३० देखि आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव २०८२ हुने भएको छ...
लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ९५ करोड बढिको नयाँ बजेट (पूर्णपाठसहित)
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याएको छ ।
सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा ४० अर्ब ९५...
कोहलपुरको बजेट एक अरव सात करोडः शिक्षा र स्वास्थ्यमा जोड
कोहलपुर । कोहलपुर नगरपालिकाको १३ औं नगरसभा सुरु भएको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ...
नेपालगञ्ज-२२ मा गुरुकुल भवन निर्माण शुरु
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२२ को खलवा पुरैनीमा गुरुकुल भवनको सिलान्यास गरिएको छ । धार्मिक शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने उद्देश्यले बुधबार...
बाँके प्रहरीद्वारा एक महिनामा ७६ लाख बढी जरिवाना असुल
नेपालगन्ज । बाँके प्रहरीले एक महिनाको प्रगति विवरण मंगलबार सार्वजनिक गरेको छ । कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर बाँके प्रहरीले गत पुष महिनामा गरेको...
जानकीको बजेट ५९ करोड ५३ लाख
मानपुर । बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड ५३ लाखको प्रस्तुत गरेको छ ।
१२ गाउँसभामा शुक्रबार गाउँपालिका उपप्रमुख रामप्यारी यादवले...
इन्धनको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब
काठमाण्डौ । खाना पकाउने ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ । नागरिक समाजका अगुवा, उपभोक्ता अधिकारकर्मी, युवा नेता, विद्यार्थी,...









