पेट्रोल र डिजेलको मूल्य बढ्याे
नेपालगन्ज । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिकाे बैठकले मङ्गलबार मध्यरातदेखि लागू...
नेपालगञ्ज नाकाबाट जडीबुटी निकासीमा वृद्धि
नेपालगञ्ज । चालु आर्थिक वर्ष २०८१र८२ को पाँच महिनामा नेपालगञ्ज नाकाबाट केही जडीबुटीको निकासीमा अत्यधिक वृद्धि भएको छ ।
चालु आवको साउनदेखि मंसिरसम्म यस नाकाबाट...
पहिलोपटक कम्मर शाह मेलाको खर्च सार्वजनिक
डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं-५ मा लाग्ने हजरत बाबा कम्मर शाह दरगाह शरीफ उर्स मेलाको खर्च सार्वजनिक गरिएको छ । प्रत्येक वर्ष...
अब न्यूरोडमा आकर्षक गहनाको साथमा न्यू पोखरा सुनचाँदी पसल
नेपालगञ्ज । आकर्षक डिजाइनको गहनाका लागि नेपालगञ्जको न्यूरोडमा न्यू पोखरा सुनचाँदी पसल खुलेको छ ।
विभिन्न डिजाइनहरुको गहनाहरु उपलब्ध हुने पसलका संचालक इश्वर खड्काले जानकारी...
भेरी सहकारीको २९ औं प्रतिनिधिमुलक वार्षिक साधारण सभा सम्पन्न
नेपालगञ्ज । भेरी सहकारी वित्तिय संस्था लिमिटेडको २९ औं प्रतिनिधिमुलक वार्षिक साधारण सभा निर्णय एकिकरण एवम् साधारण सभा सम्पन्न भएको छ ।
भेरी सहकारी वित्तीय...
सहकारी ठगी प्रकरणमा राईसहित १९ जनाविरुद्ध थप अभियोग पत्र दायर
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग पत्र दायर भएको छ । यही सहकारी ठगी प्रकरणमा पक्राउ...
लुम्बिनी प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक
बुटवल । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकमा लुम्बिनी प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ ।
प्रदेशका दुई वटा मन्त्रालय (आन्तरिक मामिला तथा...
बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक
नेपालगञ्ज । बैकुण्ठधाम निर्माण सहयोगार्थ सञ्चालन गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत आम्दानी खर्च विवरण सार्वजनिक...
डुडुवा-६ मा निर्माण शुरु सडकको एमालेद्वारा अनुगमन
डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं.-६ हिरमिनियामा शुरु भएको कालोपत्रे सडक निर्माणको नेकपा एमालेले अनुगमन गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्यद्वय पशुपति...
बाढीपहिरोपछि ११ अर्व ८२ कराेड बढीकाे बिमा दाबी
काठमाण्डाैं । गत असाेजकाे ११ र १घ गतेकाे अविरल वर्षाापछिकाे बाढीपहिरोका कारण भएकाे जनधनकाे क्षतिबाट रू ११ अर्व ८२ कराेड छ लाख ११ हजार...









