नेपालगंज । बाँकेको जानकी गाउँपालिकास्तरी बाल क्लब संजाल र पत्रकारबीच आइतबार अन्तरक्रिया गरिएको छ । बाल क्लब संजालले पालिकामा गर्दै आएको कार्यक्रमहरुका बारेमा पत्रकारबीच अन्तरक्रिया गरेको हो ।
संजालले गरिरहेका...
खजुरा । पारिवारिक निजी वन सङ्घ नेपाल, जिल्ला शाखा बाँकेको आयोजनामा खजुरा गाउँपालिका वडा नं. १ र २ का कृषकहरूलाई लक्षित गरी कालो बेसार तथा फलफूल खेतीसम्बन्धी तालिम, फलफूलका...
राजनीति
भर्खरै..
बालबालिकाको मुद्दाका सवालमा पत्रकारसंग अन्तरक्रिया
नेपालगंज । बाँकेको जानकी गाउँपालिकास्तरी बाल क्लब संजाल र पत्रकारबीच आइतबार अन्तरक्रिया गरिएको छ । बाल क्लब संजालले पालिकामा गर्दै आएको कार्यक्रमहरुका बारेमा पत्रकारबीच...
कालो बेसार तथा फलफूल खेतीसम्बन्धी तालिम तथा बिरुवा वितरण
खजुरा । पारिवारिक निजी वन सङ्घ नेपाल, जिल्ला शाखा बाँकेको आयोजनामा खजुरा गाउँपालिका वडा नं. १ र २ का कृषकहरूलाई लक्षित गरी कालो बेसार...
बाढीपीडितका लागि समृद्धिले पठायो राहत
नेपालगञ्ज । सामाजिक कार्य गर्दै आफुलाई परिचित गराएको समृद्धि फाउण्डेशन नेपालले बाढीपीडितको सहयोगी बनेको छ । पाउण्डेशन बाँकेले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको...
बाँकेमा १६ जना आफन्तको ‘डीएनए’ नमूना सङ्कलन
नेपालगन्ज । रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको ‘डीएनए’ नमूना सङ्कलन गरिएको छ ।
रसुवा, भोटेकोशी...
बाँकेमा १६२ जना योग प्रशिक्षक तयार
नेपालगन्ज । योग समिति नेपालको ८ औं दिक्षान्त समारोह नेपालगन्जमा सम्पन्न भएको छ । चार महिनाको तालिमपछि एक समारोहमा २०८३ सालको नयाँ ब्याचमा आबद्व...
Recipes
नेपाली काँग्रेस नेता गजेन्द्र हमालद्वारा महासमिति सदस्यबाट राजीनामा
नेपालगञ्ज । नेपाली काँग्रेसका नेता गजेन्द्र बहादुर हमालले महासमिति सदस्यबाट राजीनामा दिनुभएको छ । आइतबार बाँके पार्टी कार्यालयमा राजीनामा बुझाएको पश्चात पत्रकारसंग भेटघाट गर्दै...
समाज
बालबालिकाको मुद्दाका सवालमा पत्रकारसंग अन्तरक्रिया
नेपालगंज । बाँकेको जानकी गाउँपालिकास्तरी बाल क्लब संजाल र पत्रकारबीच आइतबार अन्तरक्रिया गरिएको छ । बाल क्लब संजालले पालिकामा गर्दै आएको कार्यक्रमहरुका बारेमा पत्रकारबीच...
कालो बेसार तथा फलफूल खेतीसम्बन्धी तालिम तथा बिरुवा वितरण
खजुरा । पारिवारिक निजी वन सङ्घ नेपाल, जिल्ला शाखा बाँकेको आयोजनामा खजुरा गाउँपालिका वडा नं. १ र २ का कृषकहरूलाई लक्षित गरी कालो बेसार...
बिश्व
स्वास्थ्य
बाँकेमा १६ जना आफन्तको ‘डीएनए’ नमूना सङ्कलन
नेपालगन्ज । रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको ‘डीएनए’ नमूना सङ्कलन गरिएको छ ।
रसुवा, भोटेकोशी...
डुडुवाको स्वास्थ्य क्षेत्रमा लक्ष्य अनुसारको उपलब्धी हासिल
डुडुवा । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२-०८३ मा सञ्चालन तथा सम्पादन गरिएका एकीकृत स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गरिएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा...
नेपालगन्जमा अब ९४ वटा बेडमार्फत बिरामीले नि:शुल्क उपचार पाउने
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि नगरभित्रका २५ अस्पतालमा ९४ वटा निःशुल्क शैया ब्यवस्था गरेको छ ।
भदौ १ गतेदेखि प्रभावकारी रुपमा सेवा...
खेलकुद
खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श, दर्जनौं खेलाडी सम्मानित
नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै शारीरिक, मानसिक एवं संवेगात्मक रुपमा सकारात्मक समाज बनाउने बताएका छन् । नेपालगन्जमा महेन्द्र पुस्तकालयको...
मन्त्री यादवद्वारा नेपालगन्ज रंगशालाकाे निरीक्षण
नेपालगन्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल यादवले साबिक मध्यपश्चिमांचल क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्ज अन्तर्गत रहेको नेपालगन्ज रंगशालालगायतका खेलकुद संरचनाहरुको...
प्रथम मेयर कप हक्की : महेन्द्र पार्क र त्रिभुवन चोक क्लब...
नेपालगन्जमा शुक्रवार सम्पन्न प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगितामा पुरुषतर्फ महेन्द्र पार्क क्लब र महिलातर्फ त्रिभुवन चोक क्लब प्रथम भएका छन्...
अर्थ
नरैनापुरकाे २०औँ गाउँसभा : ४९ करोड बढीको बजेट सर्वसम्मत पारित
नरैनापुर । नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद...
नेपालगन्जको खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत रहेको छ । चालू आर्थिक बर्षको ६ महिनाको पूँजीगत खर्च भने १०.४३ प्रतिशत रहेको छ...
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेला सुरु
नेपालगन्ज । स्थानीय सामानहरुको प्रयोग गरेर उत्पादिन गरिएको बस्तुहरुको बजारीकरण गर्ने उद्देश्यले नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला बुधबारदेखि सुरु भएको छ ।
महिलाहरुले...
नेपालगन्जमा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव हुने
नेपालगन्ज । नेपालगन्जमा यही पुष ३० देखि आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव २०८२ हुने भएको छ...
किसानको धानमा ‘कार्टेलिङ’ बढ्दै
नेपालगन्ज । किसानले उत्पादन गरेको धानमा कार्टेलिङ बढ्दै गएको छ । सरकारले किसानले उत्पादन गरेको धान खरिद नगर्दा किसान कार्टेलिङको सिकार बन्न बाध्य छन्...
गुणस्तरीय सिलाई सेवा प्रदान्न गर्न नेपालगन्ज खुल्याे युनिक टेलर
नेपालगन्ज । नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने उदेश्यले एस.के. युनिक टेलर सञ्चालनमा आएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ डिएसपी रोडस्थित जोया...
राेचक प्रसङ
प्रेमीका लागि एक किशाेरी चढिन माेबाइल टावरमा !
नेपालगन्ज । प्रेमीसँग नै बिहे गर्छु भन्दै बाँकेकी एक किशोरी माेबाईल टावरमा चढेकी छन् ।
प्रेमसँगकाे सम्बन्ध घरवारपरिवारले नस्वीकारेपछि बाँके डुडुवा गाउँपालिका वडा नम्बर १...






















































